المدة الزمنية 19:7

MCC पास गर्न युवा नेताको समर्थन,Punya Gautam ले दिए खुल्ला च्यालेन्ज | NewOnlineMedia

بواسطة Malika Khabar
19 827 مشاهدة
0
804
تم نشره في 2021/12/19

#newonlinemedia #punya_gautam #gaganthapa

الفئة

عرض المزيد

تعليقات - 102
  • @
    @juddahpun5905منذ 3 سنوات गगन थापा र बिश्व प्रकाश यी दुइजना नेता मा केही आशा थियो तर यी दुइजनाले MCC पास हुनु पर्छ भन्ने अभिव्यक्ति दिए पछि यी दुइजना पनि देशद्रोही साबित भए । 20
  • @
    @mohanrai448منذ 3 سنوات यो आजको पुन्य गौतमको अन्तरबार्ता सबैले हेर्न नभुल्नु होला अहिले नेपाल र नेपालिको हित्मा बोल्नु भएकोछ। 7
  • @
    @sanelimbu1077منذ 3 سنوات mcc लाई सहयोग गर्ने नेतालाई नेपाली जन्ताले भाेट दिनु हुदैन। 3
  • @
    @Kendra_Vlogمنذ 3 سنوات आगमी चुनावमा मा लड्नु पर्छ पुन्य गौतम जि।
    कांग्रेसलाई चनावमा गु खेलाउन पर्छ।
    1
  • @
    @sameerlama5440منذ 3 سنوات एम सिसि काे बिराेध गर्नुभयाे याहालाई धन्यवाद । 1
  • @
    @basudevrajupreti3591منذ 3 سنوات याे महत्त्वपूर्ण संवादमा लुकेछिपेकाे कुरा बाहिरेकाे तथ्ये लाई सुष्मरुपमा गहन रुपले परिक्षण गरि सत्य तथ्येका सम्बन्धमा प्रतेक देशभक्त नेपालीले सुझ बुझका साथ हृदयगम गरिनु जरुरी रहेभएकाे जस्तो मलाई लाग्छ।।ॐ।। 4
  • @
    @prembastola1534منذ 3 سنوات पुन्य गउतम सफा निक्पछ्य सब्बात दाता हुन वाहालाइ धेरै ले खिल्लि उडाय पनि म चि फुल सपाेटर हु पहिला देखि नि सपाेटर हु म पुन्य गउतम देकाे नेता हुनमा याेग्य ब्याक्ति हुन 100% 2
  • @
    @henugadal8487منذ 3 سنوات mcc बारे राम्रो कुरा गर्नुभो अनि त्यो गगने र बिश्वप्रकाश लाई पनि दह्रो झापड दिनुभो दारी कपाल फुलिसक्यो अझै पनि युवा नेता???बिदेशिका गुलाम डाम्नाहरु great punya sir i am with you no mcc 2
  • @
    @j2ace506منذ 3 سنوات Aja ko bichar punya gautam sir ko 100% thik lagyo !✊ no mcc
  • @
    @yuman5245منذ 3 سنوات We need to vote or support to punney dai at this current situation 1
  • @
    @Mr-Hukumbasiمنذ 3 سنوات कु्रो सहि छ अब पुन सारा जनता उठाउनु पर्यो र सडक मा आउनु पर्यो 3
  • @
    @tikaram9208منذ 3 سنوات Desh hitkolagi boldinu bhayeko
    ma punnya gautamlai badhai chha.
  • @
    @Pradip_Joshi87منذ 3 سنوات आज आएर हाम्ले पुण्य गौतम लाई right भन्न पर्ने भो हैन त थुक्क नेता हरु 1
  • @
    @rajeshraut6798منذ 3 سنوات 100% right kura grnu vako ma dhanyabad.. 3
  • @
    @gunarajbanshi6748منذ 3 سنوات Neta hoin..narcolepsy desh chalaunu Parx..right challenge right message.
  • @
    @laltmgnepali9263منذ 3 سنوات पुण्य सानोतिनो कुरा नलल्झिने हो राम्रै नेता हुने दम भएको मान्छे तर चाहिने नचाहिने कुरामा बोल्दै हिन्दा अर्थहिन भएको मात्रै हो!सबैभन्दा महा गलत काम टिक्टकमा आए मागेको देख्दा झन उस्को अस्तित्व नै जिरोमा भएको आभास हुन्छ!! 1
  • @
    @bhakatbhahadur3265منذ 3 سنوات Sahi kura vannuvo pune sir aba dlali neta lai xanixani khukri hannu parx
  • @
    @rajendrasapkota3254منذ 3 سنوات मागेको रोटीले मेरो पेट भरिन्न ,हामीअाफै अात्म निर्भर हुन सक्छौ।
    MCC मा अाउने बजेटकोलागी नेपाली डिम्याट होल्डर 2500000जनाले× रु20,,000का दरले लगानीगरे 10बर्ष पछि प्रतेक बर्ष रु12,000को बोनस उपलब्ध गराईने छ सहमत जतिले दर्ता गर्दै अमेरीकन mccको विकल्प तयार पारौ,NO MCC,,सर्पले काचुली फेरे जस्तो अाफ्नो बोली र व्यवहार परिवर्तन गरेर कुनै पनि पार्टीले अाफुलाई पंगु नवनाउनु होला, ....وسعت
    1
  • @
    @narayangurung6197منذ 3 سنوات punya bhai ko yo sarai ramro bolnu bayo sulot xa bha
  • @
    @surendralingdam3787منذ 3 سنوات यो गगने र बिश्व नामक दुबै जना MCC को मतियारहरु हुन… तर जनता भेडा नै रहेछ..
  • @
    @rabingurung9754منذ 3 سنوات Gagan thapa ra Biswa prakah KHABARDAR (MCC) ma sign garis bhane ghanti katine chha
  • @
    @peterkamalchhetri3443منذ 3 سنوات ganendra shahi bhanda ali badi bolnu paryo..
  • @
    @chandraprakashkawar1935منذ 3 سنوات नेकपा यश को केन्दृय सदस्री हो योनि भोत पाउन को लागि बोलेको चिल्लो कुरा गरेको मात्र हो
  • @
    @reshamdarlami2720منذ 3 سنوات Chor neta mantri vanda
    Punya gautam thik hola
    Jasto lago no mcc jay nepal
  • @
    @birendraairi1416منذ 3 سنوات Media KO khanya vadooo punya Gautam aru Pani road ma xan
  • @
    @bikashsharma2887منذ 3 سنوات राष्ट्रघाती mcc खारेज गर ।
    बिदेशी दलालहरु होसियार ।
    राजसस्था जिन्दावाद ।
    बिदेशी दलालहरुको कथित अग्रगमन मुर्दाबाद ।
  • @
    @santoshdevkota8561منذ 3 سنوات mcc को बिरोधि हो म पनि। mcc पास गर्न काङ्ग्रेसलाई गठबन्धन ले साथ नदिने भए पछि एमाले ले साथ दिने भएको छ । अब पुण्य गौतम ले उस्को एमाले पाटी लाई पनि यस्तै हुकार गाउने तागत राख्छ?
  • @
    @j2ace506منذ 3 سنوات Mcc dekhi kati kamisan hasurna sakinxa tyo gagane ko mauka hola ! Bahakiera gagane lai jitaune sidha sadha janatako bharosa gaejastai xa khera !
  • @
    @smartspruce5707منذ 3 سنوات Are baaprr
    Paani khae boldai xa ta
    Bolna matra janne
  • @
    @dambartamang8456منذ 3 سنوات Ma pani amaale vaye pani enko saili very bad
  • @
    @damodarpokhrel865منذ 3 سنوات त्यो गने र बिस्वो प्रकाश लाई जन्ता ले देश दोरोइ को मुद्द मा फाँसी दिनु पर्स
  • @
    @j2ace506منذ 3 سنوات Church nepalma banyo bhanne harule cristan haru le uroplai manxan bhannu ullu kura ho ! Bible le darmako kura garda xa na ki xattu rajnitik ko ma cr id="hidden7" class="buttons">istan ho tara kunai dharma lai ku- rajnitik ko gherama rakhdina . Tara bhikhari rin / anudan mcc lai kik out garnu parxa yo ma ek nepali janata ko kartabya mahasus garda xu ! ....وسعت
  • @
    @citrus4577منذ 3 سنوات Timi pani dalal nai hou mcc ko ta khulasa gareu aba makune padari pani garideu balla timilai manxu ✊✊
  • @
    @mohanchamling6855منذ 3 سنوات pleasa don't. make video this. guy. cox. he. is. tik tok. guy. not. phd guy
  • @
    @khagendragharti9523منذ 3 سنوات Ta muji magante le gagan ko barema Bolne 1
  • @
    @surajadhikari2640منذ 3 سنوات यो " गु" को भकारी लाई थाहा छ सब कुरा ?? १ प्लेट खाजा को भर मा मुख मिट्ट्याएर भुक्नु बाहेक केही छैन। 1