المدة الزمنية 43:59

कमला घिमिरेले दोहोरीमा माग्ने, मुन्द्रे र दिपकराज गिरिको पनि सातो उडाइन । कडा कमला । २०७६-०६-१८ । HD

بواسطة Indreni.Com
1 937 794 مشاهدة
0
25.5 K
تم نشره في 2019/10/05

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit #indreni#chhmayachapakaitim#kamalaghimire 🙏🏼 Download our Apps 👇🏼 ➥ Music Nepal App – http://bit.ly/appmusicnp (FOR NTC USERS ONLY) ➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY) ➥ Movie N Masti – http://bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL) ➥ Nepal On Demand –http://bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

الفئة

عرض المزيد

تعليقات - 604
  • @
    @IndreniCom5 years ago इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।। 205
  • @
    @ShankarShankar-hl2iz4 years ago सारै राम्रो कुराकानि कुबेद बाट हेरदाई मचाहि👍️👍️👍️👍️👍️🎋🎋🎋 2
  • @
    @rijalhariram33314 years ago दिपक गिरी कमेडियन गजव यार मत हाँसेरै बेहोस भएँ
    रिखीधमलाले यो हेर्नैपर्छ
    6
  • @
    @bhimshrestha32875 years ago कति रमाईलो हाहाहाहा यो भीडियो हेरेर सारै मज्जा लाग्यो धेरै हासे 3
  • @
    @yangbhutia17895 years ago सानो नानि ले दुई जना बाबालाई तीरिखीरी खलायो हौ मज्जा आयो👌👌👌👌👌👌 4
  • @
    @damuneupane36315 years ago यो हेरेर धेरै हासियो ,खुशी लाग्यो ,अति नै राम्रो । 4
  • @
    @rijalhariram33314 years ago रिसिलाई मजाले ऊडाईदिनूभो
    गज्जव लाग्यो
    दिपक राज गिरिको रमाईलो पल
    अर्को रमाईलो राम्दीपूल😂😂😂😂😂😂😂😂
    7
  • @
    @deartirtha3m4 years ago कमला घिमिरे नानु लाइ मनपर्ने जति यता हाजिर हौत? 4
  • @
    @buddhagurung49074 years ago बाल गायिका कमला नानि एक दिन माहान गायिका बन्नेछिन सलाम नानीलाई । 6
  • @
    @khusikhati43745 years ago बिल्ला भनेको यस्तो हो धमला को यस्तै बिल्ला हानेको अजै हेर्न मन लाग्यो😂🤣🤣🤣🤣 2
  • @
    @bishalsigdel40265 years ago घरमै बसेर हेरे पनि इन्द्रेणी समाज्मै छु जस्तो भयो।सारै आनन्द। 5
  • @
    @mumadmiya50205 years ago Pawal पावल राई दाइ को हासो कोस कोष लाई मन परयो हाजिर गरुम है मित्र हरु 5
  • @
    @binodgotame20204 years ago रिसाउ न त नरिसाउनु कमलामा भन्दा त आयुसा गौतम ८०%ले कडा अनि संस्कारी पनि 2
  • @
    @krishnabahadurbista62785 years ago अहिले सम्मकै उत्कृष्ट र हँसाउने दोहोरी सायद् हाँस्यकलाकार हरु समावेश हुनाले वहिनी कमला पनि झन कडा दोहोरी गाइरहेकी छिन सार्है रमाइलो लाग्यो ईन्द्रेणी को सान अझै उच्च भैरहेको छ। 2
  • @
    @kalpanasfamily18555 years ago दिपक गिरि मुन्द्रे जितु नेपाल माग्ने ससुरा बाआ इन्द्रेणी कार्यक्रममा देख्न पाइयो एक्छिन भएनी मज्जाले हसाउनु भो कमला नानी संग दोहोरी गाउनु भो झनै राम्रो । 8
  • @
    @studentsacademynationalint9105 years ago छ माया छपक्कैलाई उच्च सफलताको सुभ कामना। इन्द्रेणी कार्यक्रम लाई धेरै धन्यवाद छ सबैको मन मस्तिष्क मा बसिराख्नु भाछ। सदैब अनन्त सम्म कार्यक्रम लाई उजागर गर्दै लानु हाम्रो कर्तव्य हो तेसैले कमला नानू जस्तो हजारौ प्रतिभालाइ हामी खोज्नु पर्छ। किनकी हाम्रो लोक कलाको महत्त्व एकदम फरक छ। ... 5
  • @
    @NepalKhabarDang5 years ago इन्द्रेणी धेरै दिन पछि आज हेर्न थालियो।कमला को दोहोरी नहेरी त चित्त बुझ्दैन। 7
  • @
    @indirapokhrel69575 years ago छक्का -पंजालाई छक्कपार्ने नानी कमलालाई मूरी मूरी शुभकामना तथा हास्य कलाकारहरुलाई पनी धेरै धेरै शुभकामना, सधैभरी दर्शकलाई मनोरञ्जनदिने कोशिश गर्दै गर्नु होला दिन बितेकै थाहहुदैन सारै रमाइलो भयो ! 🌹🌹 2
  • @
    @ManjuGurung5 years ago हास्छु हसाउछु बिन्दास पारामा इन्द्रेणी को भिडियो हेरेर रमाउछु 😆😊 15
  • @
    @loveislife-uy2pt5 years ago sneha didi aaunu vako rahix miss you sneha dd 1
  • @
    @adhikarichiranjivi50245 years ago कमला बुनु लाई सलाम छ र indrani team all salaam 3
  • @
    @rajgiri67345 years ago म अहिले duty सकेर रातिको 2 बजे आए जे सुकै होश यो इन्द्रेणी कार्यक्रम नहेरी सुत्दिन।कृष्ण दाइको जय होश सथै छ माया छ्पकै टिमलाइ पनि सफलताको हार्दिक शुभकामना 12
  • @
    @dipakpun61755 years ago Kati ramailo Krishna Dai pyuthan tirw gako dekhena 1
  • @
    @ramusharma2524 years ago wow so Nace all Nace Voce sabaiii laiiii Namkarw xah Bed kmlaBunu ko ati ramro voce rahexah 1
  • @
    @balkrishnarasali19035 years ago wow आज कोति रमाइलो भयो छ माया छपक्काइ नेपाल को रमाइलो टिम हो फिलिम सुप्प्प्पर होश कामना म हाल साउदी बाट 5
  • @
    @ChetanGharti5 years ago कति हसाईरा.... आहा...."छ माया छपक्कै" को जय होस.... 7
  • @
    @poojagautam79205 years ago सफलताको शुभकामना कमला नानू साथमा मिठो सम्झना अनि धेरै धेरै माया💝💝💝💝💝💝💝💝 5
  • @
    @shyamrai57804 years ago I love Indreni so & kamala Nanu my favorite Actor Good jop 5
  • @
    @langhalimagar85405 years ago मलाई त राम बिलास र धनिया को ज्यादै मन पर्ने कर्यक्रम राम्रो लाग्छ 3
  • @
    @sagarchhettri32955 years ago कमला नानी लाई मन पराउने कति जना हुनु हुन्छ । 4
  • @
    @narayanacharya66975 years ago आज धेरै रमाइलो भो कलाकार हुनाले त्यसैले भन्ने गर्छु खाली गायकलाई मात्र स्थान दिनु भन्दा यस्तै कलाकार कवि गजलकार कथाकार अादिलाई स्थान दिदा अझै रमाइलो हुन्छ।। 7
  • @
    @mikepnt44105 years ago Kati diyo chha maya chha pakei ko team le add agrko bapat Krishna daju lai 1
  • @
    @sabitagahatraj3145 years ago यो भन्दा विशेष ,सुन्दर र मौलिक कार्यक्रम अरु कुनै छैन । 46
  • @
    @princekatuwal50735 years ago हास्य कलाकार का राजा हरू आज इन्द्रेणी मा आउनु भाको रहिछ धेरै राम्रो लाग्यो।।। 23
  • @
    @yogiadh5 years ago एकदम राम्रो छ ❤️अहिले सम्मको मनोरंजनात्मक कार्यक्रम!! हसएर मार्ने भऐ 9
  • @
    @shahiyamu20005 years ago Chha maya chhapakai team Lai best of luck 3
  • @
    @khadkaaavas24445 years ago Kamala bunu love u sooo much nepal le aba naya sor pako xa plzzz take care hai 1
  • @
    @LT_885 years ago इंद्रेणी कार्यक्रम मा दीपकराज गिरी, रमेश जी र कृष्ण कंडेल जी हरु ले जुन र राष्ट्रिय प्रेम सम्बन्ध मा जुन कुरा गर्नु भो त्यो साच्चै नै १०१% सत्य हो किनभने म पनि बाल्यकाल देखि नै विश्व को छुट्टै छुट्टै देश हरुमा बस्दै आए को छु र हाल स्विजरल्याण्डमा बाट तर पनि यो नेपाल र नेपाल प्रति को माया र नेपाली संस्कृति र परम्पराको को माया नै हो जसले गर्दा हामी वास्तवमा कुनै कारण वा बाध्यता ले नेपाल मा बसोबास न गरे पनि विदेश मा नेपाली भाषा र नेपाली साहित्य सीखि रहेको छु र समय समयमा हुने नेपाली सम्मेलन मा उपस्थिति दि रहेको छु नेपाल मा बस्ने नेपाली जत्तिकै नै नेपाल प्रति माया र प्रेम गरिएको छौ। तन ले टाढा भए पनि मन ले टाढा हुने छैनौ। धन्यवाद ... 1
  • @
    @nepalmax55575 years ago कमला नानू लाई जति मैहो भने गायक आय पनि जिताउन लाई नखोजे हुन्छ बधाई छ 5
  • @
    @mmagurung84915 years ago आजको इन्द्रेणी कार्यक्रम पुरै रमाइलो लाग्यो। 3
  • @
    @rabindevkota99805 years ago पशुपति शर्मा र बहिनी कमला घिमिरे को दोहोरी यहि कार्यक्रम मार्फत हेर्न मन छ 5
  • @
    @devendralamichhane20655 years ago Afno des ma eti dherai kala sanskriti dekhda garba le chatti fulxa indreni lai dhanyabad
  • @
    @lalkhadka53175 years ago Good indreni tem good kamala babu Love you both i like so much manamaya waiba come 3
  • @
    @achyutmahat50275 years ago ईन्द्रेणीको सम्पुर्ण टिम र ईन्द्रेणी हेर्नहुने सबै लाई बडा दशैको शुभकामना । 53
  • @
    @tilaksaud83735 years ago कमला बहिनी को भिडीयो नछुटाई हेर्ने जती यता हाजिर है। कती रैछन् कमला बहिनी को फ्यान् हेरम।। 186
  • @
    @dipakbhattrai75795 years ago हास्यकलाकार को एकदमै रमाइलो प्रसतुती अनि कमला नानु waw हँसायर लठ्ठै पार्यो जय इन्द्रेणी 3
  • @
    @txjorin96905 years ago Kamala boini gauna matra vanekota nachna pani mahir raixin ni😘😘
  • @
    @kishoracharya99555 years ago माग्ने बुढाको कारणले पहिलो पटक यो शो हेरियो ।✌✌💕 5
  • @
    @Ghumfir17495 years ago माग्नु बुढा काे काे काे फ्यन हरु यता😍😘
    कमला बहिनीलाई सबैको शाथ र सपाेट चाहिय काे छ
    👇️👇️👇️
    114
  • @
    @krishnabmal39865 years ago Indreni ma baso dil lapakay ramro raixa team cha maya chapakay 3
  • @
    @chhetrakhatri14845 years ago Yo. Dohari. Git. Dherai. Ramro. Chha. Jai. Hanuman
  • @
    @aashikagautam6495 years ago हास्य कलाकार हरुको प्रस्तुति धेरै राम्रो गीत भन्दा पनि तुक्का झन राम्रो लाग्यो ।बिजया दसमी को इन्द्रेणी टिम लगायत सम्पुर्ण नेपाली हरुमा हार्दिक मंगलमय शुभकामना 🙋‍♀️🙋‍♀️🙋‍♀️ 62
  • @
    @FoodChoiceNepal5 years ago इन्द्रेणी हेरेर बस्नुहुनी सबैमा बिजया दसमीको हार्दिक मंगलमय शुभकामना | 🙏🙏🙏 11
  • @
    @bibaslimbu68805 years ago कमला नानीलाई अहिले राम्रोसँग साथसहयोग गर्नुपर्छ, स्कुल पढाइमा , अादिकुराहरूमा,पछि नेपाल र नेपाली जनताको नाम विश्वमा राख्नेछ / 129
  • @
    @YOG-RAJ-16265 years ago छ माया छपक्कै फिल्म लाई धेरै धेरै सफलताको शुभकामना छ। 11
  • @
    @shivrajpoudel19075 years ago दिनभरि काे थकाइ मेटियाे मज्जाले साउदिबाट हेर्ने काेकाे छम ।।? 2
  • @
    @dibasgiri92135 years ago हैट कलाकार भनेका कलाकार नै हुन यार फिल्म बनाउन उस्तै कमेडिमा उस्तै गीत गाउन उस्तै तर कोहि भातेहरु आफू केही गर्न नसक्ने गाली गर्नै जन्मेका जस्ता छन ! 29
  • @
    @tilakkhatri32025 years ago माग्ने दाइ अब गायक बन्ने सम्भाबनपनि धेरै छ है😁😁 42
  • @
    @madhavkarkisindhuli6255 years ago दसै को सुभकामना संम्पुर्ण देश तथाँ बिदेश मा रहनु हुने नेपाली दाजुभाइ दिदीबहिनी हरुमा। र ईन्देणी टिमलाई पनि। 8
  • @
    @rajeshxettri76835 years ago रबि दादा लाई ल्याउनु पर्यो नि कृिष्ण दादा हजुर ।हाल साहुदि बाट।।।। 20
  • @
    @sangitakhadka99265 years ago कस्तो रमाइलो program रहेछ नि ईन्द्रेनी 😍 15