المدة الزمنية 13:50

किन यि दृष्टि बिहिन लकडाउनकाे बेला दुई दिनकाे बाटाे हिड्न बाध्य भए /Rabin karki/Superhit Nepali Tv

بواسطة Superhit Nepali TV
253 مشاهدة
0
12
تم نشره في 2020/04/05

हेर्नुहाेस पुरा भिडियाे। यि दृष्टिबिहिन बृद्द लकडाउनकाे बेला किन दुई दिनकाे बाटाे हिड्न बाध्य भए?!! /Rabin karki/Superhit Nepali Tv याे भिडियाेमा लकडाउनकाे बेला मा आैसधी नपाए पछि दुई दिनकाे बाटाे पैदल हिड्दै गरेकाे एक दुर्गम गाउँका दृष्टिबिहिन बुबाकाे कथा समेटिएकाे छ। त्यासैले कृपया सबै जनाले याे भिडियाे हेरेर साथ दिनुहाेला। भिडियाे हेरिसकेपछि तपाईका मनमा उब्जिएका त्यस्ता केहि कुराहरु छन भने तल कमेन्ट बक्समा गएर भन्नुहाेला। र हामीलाई केही भन्नु छ या तपाईसङ्ग पनि त्यस्ताे केहि कुराहरु छन् भने भन्न सक्नुहुनेछ। र त्यानल सस्क्राईब गर्नुभएकाे छैन भने अहले नै सस्क्राई गरेर हामीसङ्ग जाेडिन सक्नुहुनेछ। भन्दै फेरि पनि हजुरहरु सबैलाई अनुराेध गरे याे भपडियाेलाई शेयर गरेर धे,ै समक्ष पुर्याईदिनुहाेला। धन्यबाद।

الفئة

عرض المزيد

تعليقات - 2