المدة الزمنية 2:16

गौतम बुद्धको पालाको इनार भेटियो

بواسطة Janata Television
307 949 مشاهدة
0
1.6 K
تم نشره في 2018/01/18

चितवनको रत्ननगरमा माछापोखरी खन्ने क्रममा पुरानो इनार भेटिएकोे छ । रत्ननगर नगरपालिकाको वडा नम्वर ९ लालपर्सास्थित इन्द्रराज राउतले खेतमा माछापालनका लागि पोखरी खन्ने क्रममा इनार भेटिएको हो । इनार धेरै वर्ष पुरानो हुन सक्ने अनुमान गरिएको छ । माछापोखरीका लागि झण्डै सात मिटर गहिराई खनेर कोदालोले माटो सम्याउने क्रममा इनार भेटिएको बताइएको छ । इनार भेटिए लगतै पोखरी निर्माण कार्य तत्कालका लागि रोकिएको छ । पुरातात्वीक विभागले नै पत्रचार गरेर तत्कालका लागि इनार वरिपरी कुनैपनि संरचना नबनाउन निर्देशन दिएको छ । माछापालनका लागि पोखरी खन्ने क्रममा भेटिएको इनार गौतम बुद्धको पालाको हुन सक्ने विभागले अनुमान गरेको छ । विभागले केहि दिनभित्रै उत्खनन गर्ने बताएको छ । इनार थारु बस्तीमा भेटिएको हो । चितवनको रैथाने बासिन्दाको रुपमा थारुलाई लिने गरिन्छ । यो बस्तीमा एउटा पनि इनार छैन । थारु बस्तीमा पहिला इनारको पानी खाए मान्छे मर्छ भन्ने जनविश्वास थियो ।

الفئة

عرض المزيد

تعليقات - 22
  • @
    @thamanchand4962منذ 5 سنوات Gautam budhako buva aama ka palama khaneko inar kaile bhetanxa
    Please inform me ok
    5
  • @
    @sabigurung5887منذ 6 سنوات sablai jankari dinu parcha yasko barema 6
  • @
    @gauravthokar4355منذ 6 سنوات Ramro hoo India la Buddha India ma janmeko vanesakyo asko ramro saga research garnu parxa sambandhit nikayA la ramro sAga 1
  • @
    @hemantaghimire1537منذ 4 سنوات नेपाली दिमाग एस्तै उस्तै मा भुलिएको छ " काहिनभाको जात्रा हाडिगाउमा भनेजस्तो ।
  • @
    @magarpuran7355منذ 6 سنوات हीहीहीही।।।।।खातेका बच्चाहरू अझै धर्मकर्मको पछीलाग धोतीहरू 5
  • @
    @thamanchand4962منذ 5 سنوات Yo YouTube channel le paisa kamauna ka lagi feak channel parsutut gaidaixan 1
  • @
    @prayakthapa3615منذ 6 سنوات 5 barsa paila khuneko inar ta purinxa. Buddh po palo ko harey. Haaaaa. 6
  • @
    @thamanchand4962منذ 5 سنوات Ea khate ho, alikati bhako budhi pani YouTube le khaidina lageyo? Hos purau 1
  • @
    @chhiringsherpa4077منذ 5 سنوات ARU DESH MA GOLD diamond KO khoji garxan nepal ma khaldo dekhne bitikai axxammma nepli veda haru 2
  • @
    @shareekamaharjan1931منذ 5 سنوات Kasari thaha vo buddhako palako vanera?Nepal yei vayera paxi pareko without any evidence hawa guff dine ani viewers ko dhyan vatkaune ani ma jasto aru id="hidden1" class="buttons"> murkha viewers le herne jpt kura.i sometimes feel like yesto title vako videolai ta youtubele haatayeni hunthiyo ni.julyma April fool banayo ....وسعت 2