#nepalistory
यहाँ प्रसिद्द नेपाली कथाकार गुरूप्रसाद मैनालीकाे कथा ‘छिमेकी’ प्रस्तुत गरिएकाे छ । कथा सुनेर मनाेञ्जनकाे साथै शिक्षा पनि लिनुहुनेछ भन्ने विश्वास छ ।
च्यानल सब्सक्राइव, लाइक, कमेन्ट, शेयर गरिदिनु भयाे भने हामीलाइ हाैसला प्राप्त हुनेछ ।
च्यानल भिजिट गरिदिनुभएकाेमा हार्दिक धन्यवाद छ ।