المدة الزمنية 51:34

अहिलेका गीत संगीत र कलाकारका बारेमा बिमलराज क्षेत्रीले खोले सबै नालीबेली । ०७७.०७.०७ HD

بواسطة indreni samaj
78 054 مشاهدة
0
2.6 K
تم نشره في 2020/10/23

All rights of this video is with Indreni Samaj यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" #Indreni_Samaj #Bimalraj_Chhetri_Interview ➥ Youtube:- /channel/UCorsrOtehQZvdNliQc5Unrw ➥ Facebook:- https://www.facebook.com/indrenisamaj ... ➥ Website:- https://www.indrenisamaj.com/

الفئة

عرض المزيد

تعليقات - 165
  • @
    @indrenisamaj36044 years ago समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।। 23
  • @
    @shamserbam43944 years ago लाेक संगित काे सम्राट नै हुन बिमल राज क्षेत्री शुभकामना छ 21
  • @
    @mailibabuji22384 years ago लोक गित क्षेत्रमा मीठो स्वरका धनी, बिमलराज क्षेत्री दाइलाइ सम्मान छ, जय इन्द्रेणी समाज 14
  • @
    @krishnapaudel32734 years ago सलाम ईन्द्रेणी समाज बिमलराज क्षेत्रीलाई जय हो शुभकामना बिजया दशमीको 21
  • @
    @dipakkunwar18814 years ago अर्गानिक गायक बिमल दाइ लाइ धेरै धेरै धन्यवाद उहा जस्तो गायक सायद अरु छैनन 24
  • @
    @krishnagautam20194 years ago नमस्कार ! दुवै जना गायक बिमल क्षेत्री गायिका शर्मिला श्रेष्ठ साथमां क्यामरा अप्रेटर माँ ! धेरै धेरै खुसि लाग्यो आज पुरानो पुरानो लोक गित लाइ लिएर गायन प्रस्तुत गरि दिनु भएको मां धेरै धेरै धन्यवाद छ /शर्मिला बैनि ले लिएको अन्तरवार्ता अतिनै राम्रो लाग्छ किनकिन बैनी को हाउभाउ जोसजाँगर भुमिका हांसो गालामां डिँम्पल प्रस्न सोधनी को तरिका धेरै गुणवान् छ त्यसैले सुरु देखि अन्त्य सम्म हेरिरहु जस्तो लाग्छ र हेर्छु /🌹🌹🌹कलाकारिता को सम्मान मायामोह 🙏🙏🙏 ... 6
  • @
    @nokhiramoli284 years ago अाद्रणिय दाजु बिमलराज क्षेत्रि जि लाई धेरै धेरै बधाई छ।तेयस्पछि शर्मिला श्रेष्ठ लाई पनि बधाई छ ।साथै केयामरामा साथदिने केमराका भाईलाई पनि धेरै धेरै बधाई छ । 3
  • @
    @rajendrabc43054 years ago यति राम्रो गायक लाई मिडिया ले चिन्न सकेको छैन आज भोलि एक दुई गित गायर भाइरल भयका को पछि मात्र पर्छ्न तर यति राम्रो गायक को खोजी कमै भएको जस्तो लाग्छ !! आज खुशी लाग्यो इन्द्रेणी समाजले बिमल जि लाई बोलायर राम्रो गर्नु भयो ! यतिको गला र कला भएको गायक सायद कमै नै आउछ्न होला भोलि को दिन मा???? ... 6
  • @
    @gorakhkarki91164 years ago जापान टोकियो... मैले चिठी पठाको थिए नि कता रोकियो!!
    धेरै धेरै चर्चित लोकगीत का स्रष्टा, सर्जक र मिठो स्वर का धनी बिमल राज क्षत्री लाई यहाँ देख्दा बढो खुसी लागेको छ
    5
  • @
    @bishalxetree52584 years ago आहा पुरानो भाका त पुरानै हो निकै मिठो मिठो गित सुनाउनु भयो बिमल राज सर ।।।।
    सायद अब एस्ता गित सुनन पाइदैन होला ।।
    बिजय दशमी को शुभकामना सर हजुर लाई ।
    13
  • @
    @pushprajkunwar87614 years ago धन्यबाद छ बिमलराज छेत्री जि लाई ल्याएको मा मलाइ यहाँ को सोर को फ्यान हो। 7
  • @
    @narbahadurgharti6094 years ago बिमलराज जीको अत्यन्तै सकारात्मक बिचारलाई आम नवौ प्रबेशी कलाकार हरुले मनन गर्नु अति आबस्यक छ 3
  • @
    @abisheksawat41974 years ago bimalraj dadako gi maile sano katii dheraii suneko xu aaj feri yad dilaunu vayooo dherai khushi laagiii 💛💛💛💛 4
  • @
    @kishanban42834 years ago बिमलराज क्षेत्री सर पुरानो कलाकार हुनुहुन्छ गित पनि राम्रो छ गित को स्वार राम्रो छ रमाइलो भयो धन्यवाद छ 10
  • @
    @sureshchhetri60664 years ago सारै रमाइलो भयो मामा तर मादल भयको भय राम्रो हुन्थो नि 4
  • @
    @digarbist20434 years ago बिमल जि को म साठिताकाको एकदमै फ्यान हुँ,बिचमा बिमलजिका दौतरिहरू सबै हराए फेरि अहिले उदाउदै देख्दा खुसि लाग्छ।बिमलजिलाई धेरैधेरै सम्मान छ। 2
  • @
    @mahendraghayal97154 years ago आदरणीय दाजु बिमलराज क्षेत्री प्रती उच्च सम्मान गर्दछु।दाजु हजुरले गाउनुभएका यी कालजाइ गित सुन्दा उहीँ बाल्यकालको याद आउँछ।।तर समय कहिले फर्केर आउदैना।। 3
  • @
    @khumraj58584 years ago लोक सम्राट बिमल राज क्षेत्री लाइ सलाम छ 7
  • @
    @user-qc9jr3pp1j4 years ago बिमल सरका सबै गितले मेरो सारै मन छुनछ ?हजुरका यी कालजई गित कहिलै मनेँ छैनन् हामो मनबाट ..?🙏🙏🙋‍♂️🇳🇵🇳🇵😥😥😥😥🤔❤️❤️❤️❤️👏👏👏👏👌👌👌🎉🎉💝💝💝💝👂️👂️👂️ 2
  • @
    @sujandeusa4 years ago अति मिठो सोरका धनी बिमल राज छेत्री सर ले हरारौ गित कुन कुन भन्दा कम छैन 11
  • @
    @tulsioli55344 years ago कारेक्रम सहजीकरण गर्दै सर्मिला जि को
    पहिरन हेर्दै खुसी मान्दै अग्रज अब्बल लोकप्रिय कलाकार बिमल जी सित को भलाकुसारी अत्यन्तै राम्रो, जय इन्द्रेणी समाज
    7
  • @
    @kishanban42834 years ago बिमलराज क्षेत्री सर लाई मेरो सलाम छ रमाइलो भयो ABC इन्देणी समाज शमिला बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी बिमलराज क्षेत्री सर लाई शमिला बहिनी लाई बिजया दशमी को सुभकामाना छ 5
  • @
    @lokrajshahi99814 years ago एकदमै मनपर्ने कलाकार अनि त्यसैमा इन्द्रेणी कार्यक्रम समय बितेकाे थाहै भयन !👏👏👏👏🇳🇵🇳🇵 5
  • @
    @somxtri22724 years ago पर्बत को सान बिमल राज ओर्गिनानिक गायग्♥️♥️ 4
  • @
    @aakashbro79174 years ago धौलागिरीमा गर्व गर्न लायक खड्ग गर्बुझा, जिबन शर्मा बिमलराज क्षेत्री र बिष्णु खत्री अनि युबराज आचार्य र राजन ठकुरी असली कलाकार हून जो आफ्नो मौलिकता मा कहिलै डग्मगाएनन् अरु त् दुई दिन को घाम छाँया जस्तै! 2
  • @
    @madhuwanonline84404 years ago बिमल राज क्षेत्त्री यस्तो ब्याक्ती हुनुहुन्छ कुनै प्रशंसा गरि साद्य छैन दाजु हजुर लाई सलुट छ यौटा गाउँ घर को सत्ते कथा लाई टपक्क टिपेर गित बाट प्रस्तुत गर्नु हुन्छ हजुर लाई मेरो आत्म सम्मान छ हजुर को धेरै पुराना पुराना गित हरु सुन्ने गर्छु यो भिडियो साउदि बाट हेर्दै छु ... 6
  • @
    @hariacharya60344 years ago पुराना लाई समान नयाँ लाई उसान यहि हो हाम्रो पहिचान बिसुद नेपाली लोक भाका धेरै धेरै बधाई छ 1
  • @
    @chiranjeevi21364 years ago शर्मिला दिदीको कार्यक्रम चलाउने शैली अत्यन्तै मन पर्छ कलाकार होस् त बिमल राज क्षेत्री जस्तो सदावहार 2 भाइरल भएर संस्कृत धुल्मुल्याउनेलाई त भन्नू केही छैन । 4
  • @
    @kukurharukoaushadhi90794 years ago मेरो एकदम मन पर्ने वरिष्ठ सर्जक लोक दोहोरी गायक बिमल राज क्षेत्री आत्मैदेखी नमन गर्दछु समय कति बेला सकियो थाहै भएन आज त गित भन्दा पनि कुरा नै सुनिरहु झै लाग्यो स्वरको त कुरै नगरौ सृजनाको त कुरै नगरौ अब्बल छन कुरा झै मिठा लागे अझ समय छोटो भए झै लाग्यो । ... 2
  • @
    @deepakkarki26904 years ago aaha mero best singar bimalraj chitre. 2
  • @
    @indrapoudel62034 years ago उत्तरोत्तर प्रगतिको शुभकामना भाइ राजा , 2
  • @
    @srikrishna33164 years ago १पंटक कृष्ण कडेल सरलाइ ल्याउन पर्यो !उहाँका पनि मिठामिठा गितहरु छ्न!लाठी काडैले भन्नी गित्को सोलो प्याटन मा गाउनु भाछ!आफ्नो गाउठाउको बर्णन गरेर!त्यो लग्भग म्याग्दिको कल्चर सङ्ग मिल्छ! 4
  • @
    @user-qc9jr3pp1j4 years ago एकदम आगाँनिक गाएक भनेको यसतो हुनुपछँ लाै बदाई छ बिमल सरलाई ❤️❤️👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🤔🤔🤔🤔😭😭😭😭😭😭😭 2
  • @
    @loklifestylevlog4144 years ago खुसी लाग्छ मेरो नाम राशि को छिमेकी दाई लोक दाई पछि को नाम विमल दाई नमस्ते दाई 2
  • @
    @indrasinjali8204 years ago हो बिमल दाइको संघर्षको कथाहरु धेरै सुनिन्थ्यो हामीले। उहाँ लोक संगितको एउटा हस्ती र मियो नै हुनुहुन्छ। 1
  • @
    @khemgautam39974 years ago मेराे मन मा बसेका गायक कार बिमल जि काे स्वर अति मिठास र राम्रो लाग्छ। 1
  • @
    @suryachhetri4444 years ago सम्मान छ बिमल दादालाई हजुरको जिबन कालको बारेमा जानकारी पाउन पाउँदा एकदम खुशी भए 🙏🙏 1
  • @
    @jarirbookstorejarir45974 years ago बिमल राज छेत्री दाजुलाई दशैकाे धेरै शुभ कामन छ हजुरकाे आवज सारै मिठाे छ 1
  • @
    @homeangbo4 years ago कलकार को जिवनि अन्त्रबार्ता हेर्न पाईन्छ खुसि लाग्छ सर्मिला म्याम लाइ धन्यबाद।ईन्द्रेनि समाज, ईन्द्रेनि ए.बि.सि स-परिवार लगायत सबै नेपालिहरु मा बडादसै को हार्दिक मङ्गलमय शुभकामना। 4
  • @
    @KrishnaKumar-mu7zf4 years ago बिमल चौतारी, गायेक येक गायिका अनेक सबैले हेरेर साथ दिनु होला बिमल सर को राम्रो छ सर्मिला सिस लाई धन्यवाद बिजय दसमी को सबै लाई शुभकामना 5
  • @
    @nimkumari28054 years ago राम्रो पुरानो गाना सुन्नपाईयो रानिघातैमा मैले नि सारै मन पराउछु र कुनैबेला बनपाखा जादा गीतगाउथिम सलाम दशै तिहारको सुभकामना 1
  • @
    @tejbahadurkhatri59584 years ago शर्मिला जीले चलाएकाे कार्यक्रम सार्है मन पर्याे।यति ठुलाे स्रस्टालाई नम्रतापुर्वक सम्मान गर्दा मन खायाे।पारिवारिक पृष्ठभूमि साेधेकाे झन मन पर्याे।लाेकदाहाेरीकाे क्षेत्रका नायक हुनुहुन्छ विमलराज क्षेत्री ।।।।। 1
  • @
    @ranakc67984 years ago बिमल राज भाईले निकै रमाईलो तथ्यात्मक कुरा राख्नु भयो । वहॉको लोक , कला संस्कृति को बारेमा राख्नु भएको मत - बिचार को हृदयदेखि नमन गर्दछु । यसैगरी शर्मिला नानी को संयोजन प्रस्तुतिको शैली सारै मन पर्यो हजुरलाई बिशेष धन्यवाद । जय ईन्द्रेणी समाज । ... 1
  • @
    @thamanbasnet2584 years ago Like comments fast vayaxu hajur haru aaudai garnu hai I miss all endreni samaj 6
  • @
    @mg.pareeyar4 years ago नेपालको एक मात्र अर्गानिक लोक गायक बिमलराज दाजी प्रति शिर नुगाइ नमन : 🙏
    दाजी म हजुरको ठूलो फ्यान हो । तपाईंले गाएका सबै गितहरु हेर्ने र सुन्ने गर्छु। हजुर हजारौं गितहरु उतिकै अर्गानिक र मर्मस्पर्शी छ्न । गित मध्य मलाई सबैभन्दा धेरै मन परेको गित रानी घाटैमा किन काडा रोप्यौ नि नीर माया आउने बाटैमा आजको दिनसम्म पनि हेर्ने र सुन्ने गर्छु। विभिन्न कला- सास्कृतिको समियोजन बाट निर्मित स्वर्ग भन्दा प्यारो हाम्रो देश नेपालले बिमलराज जस्तो अर्गानिक लोक गायक पाउनु सौभाग्यको कुरा हो। सो... यो सौभाग्य कालन्तरसम्म हामी तपाईंको कोकलकण्ठ बाट सुनी रहन पाउ भन्ने आशा साथ दाजिको सु-स्वस्थ दिर्घायु को शुभकामना !!! हाल बहराइन देखि इन्द्रेणी समाज सुन्दरी नारी गायिका तथा कार्यक्रम सन्चालिका सर्मिला श्रेष्ठ ज्यु बाट आजको दाजी संघ भएको भाला कुसारी हेर्दै र सुन्दै छ। हामी सबैको रक्षा गर पशुपतिनाथ 🙏 ...
  • @
    @padambist54324 years ago ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️ 1
  • @
    @premnirdoshpremnirdosh55694 years ago बिमल दाजु मेरो नजिक को मन्छे हो म धेरै आभरि छु 1
  • @
    @narurokaofficial34314 years ago लेखम श्री मा गित को सर्जक थम प्रकाश पुन र खड्ग गर्बुजा हुनु पर्छ बिमलराज दाइ.. 1
  • @
    @chandrabahadurtamang21054 years ago बिमल राज दाईको बोली र सोचाइ नै काफि लायो ।। बर्णन गर्न कुनै सब्दै रहेन अर्गानिक भोइस 👏👏
  • @
    @purnamagar39494 years ago बलेेेेे भाे भेट देखि काे म यउटा बस्त फेन purna bm हाल मेलेशिया 2
  • @
    @user-hb5lt7vq6t4 years ago सारै मन पर्ने गायक बिमल छेत्री 👨‍❤️‍💋‍👨👌👌👌
  • @
    @adhikarichiranjivi50244 years ago Love you all indrani team ani sarmila lovely sister 3
  • @
    @harikrishna95904 years ago बिमल राज क्षेत्री कुन पुस्ताको गायक हुन् कुन्नि, अहिले दोहोरी तिर जन्मेका बच्चाहरु ले धुलाई भेटेका छन्। म बाग्लुङ्ग मा जन्मेको मान्छे। पर्वतिय बिमल संग मलाई चित्त बुझ्यो। तर "एक गायक,अनेक गायिका" भन्न हुदैन थियो। यहाँ बाट म छुट्टिए है !! ... 4
  • @
    @dipeshmagarofficial57274 years ago साएद जिदगिमा पहिलो चोती गीत गाउने कलाकार हकिकत देखेको र भेतेको थिएत बिमल राज छेत्री दाइ र रितु मगर दिदी लाई भेतेको थिए आज भन्दा १०/११ बर्ष आघिको कुरो हो र उहामा सबै खाल्को ब्याक्ती लाई उस्तैखाल्को बेबाहार छ र तेसै माथी उहाको अर्गानिक खुबी गित गाउने तरिका छ कहिल्यै बिर्सन नसकिने सलाम छ दाजु लगाएत सम्पुर्ण अग्रज स्रस्ता हरुमा !!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय गित जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ...
  • @
    @dambardambar24734 years ago बिमल दाइ पहिलाको लोकदोहोरी क्षेत्रको किङ्ग नै हो र अहिले पनि,एकदमै राम्रो स्वरको धनी र एकदम राम्रो बोल्नुहुने अनुसासन सबैलाई रेस्पेट गर्नु हुने दाइ मलाई तपाईं एकदमै राम्रो लाग्दा तपाईंको गित मलाई सबै भन्दा राम्रो लाग्ने गित चही जापान कोकियो मलाई धेरै मन पर्छ, ...
  • @
    @tikaramghimire9614 years ago शर्मिला बैनीकाे मेकप,मिठाे बाेली र बिमल भाईकाे सुमधुर स्वरले मनमुग्ध बनयाे , दुबैलाई शुभकामना
  • @
    @AmarQatarmatar4 years ago Dada hajurlahi Baba ko aasirbad Ra nepali janatako Maya X sadhaii vari 1
  • @
    @mitralimbu68764 years ago पुर्वका तलसी पराजुलि जस्तै,लाग्नु भयो बिमलराज सर🙏🙏🙏
  • @
    @kabirmagar14034 years ago Bimal raj chhetri mero best singer, happy dasai dai 1
  • @
    @sachinrai5694 years ago कत्ती सुन्दरी देखिनु भाछ शर्मिला जि हजुर को सुन्दर्ता देखेर अप्सरा हरु पनि लजाउछ होला है🤗🤗🤗 1
  • @
    @lalkhadka53174 years ago Good indreni samaj love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 1
  • @
    @todaynewsnepal42964 years ago इन्द्रेणी नछुटाइ हेर्ने कोको हुनुहुन्छ ✋✋
    प्रहरी गोबिन्द बिक को अन्तेष्टि भिडियो 😥 यसरी दिय दागबत्ती
    7
  • @
    @susanvh9t7jvvbjhtamang114 years ago Bimal sir ra medam maa namaskar ma nawolpur baata 1
  • @
    @kamalpariyar27504 years ago Jati sune pani sunau lagxa hajurko gite 1
  • @
    @khandthakuridinesh25974 years ago Ho ! for sure Bimal raj is really a great singer and I salute 😀 1
  • @
    @lomanpariyar52224 years ago दिदी अर्को हप्ता राजु परियार दाइको सुन्ने ल।।। 1
  • @
    @sonamsinglamaghising34984 years ago सानोमा एल्बममा देखेको धेरै पछि देखदा त खुसी लागिरा छ
  • @
    @aadarshgurung74924 years ago Salute Garna Chahan Chhu Barista Gayek Bimal Sir Ra Sarmila Shreshtha Sis Lai Pani Namaskar. 1
  • @
    @RS2Entertainment4 years ago Khuman adhikari sir लाइ नि layunu पर्यो 2
  • @
    @udayapuri70154 years ago बिष्णु खत्रि र बिमलदाई मात्र हाेला लाेक दाेहाेरी गित प्रतिस्ठानमा न अटाउनु भाकाे जाे दाेहाेरी गित क्षेत्रका धराेहरहरु हुनुहुन्छ।