المدة الزمنية 1:1:52

बिहे पछि पैलो पल्ट रमेश प्रसाई र कल्पना दाहाल इन्द्रेणीमा फेरी तहल्का मच्चीयो । ०७८-०३-१४ HD

بواسطة Indreni.Com
2 846 450 مشاهدة
0
50 K
تم نشره في 2021/06/28

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit #Indreni #RameshParsain_KalpanaDahal #LiveProgram

الفئة

عرض المزيد

تعليقات - 4008
  • @
    @IndreniComمنذ 3 سنوات इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
    569
  • @
    @kajaljoshi1376منذ 3 سنوات सम्पूर्ण मा नमस्कार रमेश दाइ र कल्पु दि को दोहोरी भने पछि हुरुक्कै हुने जति हाजिर गरम त।। 1231
  • @
    @MrJalirumalمنذ 3 سنوات कल्पना बहिनीले जहाँ पनि महल तताइदिनु हुन्छ। सबैको प्यारी गायिका . 199
  • @
    @ranjukhadka104منذ 3 سنوات कल्पनाको टुक्का सुन्दा यस्तो लाग्छ इनि गित गाउनकै लागि जन्मेकी हुन ।love you sis ।god bless you । 106
  • @
    @apsuphuyal.....منذ 3 سنوات रमेस दाइ र कल्पनाले फेरि गाउनु पर्छ, भन्ने जति यता हाजिर गरम त,,, 162
  • @
    @chomrajdahal9563منذ 3 سنوات कल्पनाको उत्कृष्ट शुरुवात।
    कति मीठो स्वर ! आहा !
    बहिनीको उज्वल भविष्यको कामना गर्दछु।
    141
  • @
    @jagadishtamang3015منذ 3 سنوات कल्पनाको शब्द आहा! निकै खारिएको शब्दहरु प्रहार गरिन रमेशलाई 132
  • @
    @MeshanaMusicمنذ 3 سنوات रमेश प्रसाईं & कल्पना दाहाल को प्यान जति यता हाजिर गरम त छिटो 691
  • @
    @peshaldahal5587منذ 3 سنوات kalpana is most talented live dohori singer❤️ lots of love sister❣️❣️ 70
  • @
    @Narayansapkota2589منذ 3 سنوات आज कल्पना जि ले एति मीठो गाउँनु भो कि कुनै सब्दै छैन । कल्पना जि को ,तै शब्द रमेश ब्रो को मुख बाट फर्काको भए अझ रमाईलो हुन्थ्यो,, किन हो रमेश जि ले हामी सबैको मन दुखाउनु भो 92
  • @
    @dirgabahadurtamang5646منذ 3 سنوات हृदय देखि नै सम्मान छ कल्पना बहिनीलाई सारै मन छुने शब्द उचारन गर्न सक्ने क्षमता सलुत छ नानी 24
  • @
    @yubinbhattarai3439منذ 3 سنوات आज कृष्ण कडेल को घोचपेच देखेर कन्पारो तातेको मेरो मात्र हो कि अरुको पनि हो ! 44
  • @
    @shaktimanchaudhari3996منذ 3 سنوات यो सो मा रमेश जी ले किन गीत नगाएको होला ?
    जवाफ माग्ने जतिले यता हाजिर गर्नु होला है ।
    256
  • @
    @girirajgiriraj4670منذ 3 سنوات अती नै राम्रो टुक्का कल्पु जि को बधाई छ प्रगतिको कामना छ ल् 31
  • @
    @deepsanbabukd9981منذ 3 سنوات कल्पनाको हरेक शब्दले मन छोयो मायाँ त मायाँ नै हो! 8
  • @
    @Padma_sharmaمنذ 3 سنوات रमेश ले दिनु पर्ने जवाब कृष्ण दाजु ले बाठो भएर दिएको सुहाएन भन्ने म मात्र कि अरु पनि छन् कोई 160
  • @
    @yadavdevkota1171منذ 3 سنوات आजको प्रस्तुति झनै उत्कृष्ट हुने पक्का छ ! कल्पनाको प्रतिभालाई सलाम छ ! 7
  • @
    @reesukshetri4914منذ 3 سنوات कल्पनाको गायकिको सम्मान स्वरुप एक लाईक जावोस है 93
  • @
    @gautamaayusha8567منذ 3 سنوات रमेस प्रसाईं अन्कल अनि कल्पना दिदि को दोहोरी खुब रमाइलो भाको रैछ ।रमेस अन्कल लाई मिठो सम्झना छ है❤️❤️ 509
  • @
    @premkatuwal8914منذ 3 سنوات रमेश सर र कल्पनाजि को दोहोरि दोस्रो भाग हेर्न र सुन्ने रहर थियो बल्ल आज पुरा भयो बधाई छ इन्द्रेणि सम्पुण टिमलाई र कति राम्रो हो गितको टुक्का पहिलाको भन्दा झन कडा लाग्यो मलाई त जय गित जय संगित जय इन्द्रेणि 3
  • @
    @narbahadurgharti609منذ 3 سنوات लामो समयको अन्तराल पछि रमेश प्रसाइ र कल्पना बहिनिको दोहोरि।सुन्ने मौका मिल्यो साह्रै खुशी लाग्यो 20
  • @
    @buddhilalshrestha2381منذ 3 سنوات रमेश र कल्पनाको दोहोरी भएको भए सुनमा सुगन्ध हुनेथियो 43
  • @
    @kgkiran3559منذ 3 سنوات a best female live singer kalpana Dahl’s in these generation 21
  • @
    @gamerboss9461منذ 3 سنوات रमेशले पनि गाउनुपर्थो ।।अनि पो सारै रमाइलो हुन्थोत 25
  • @
    @karnalineswمنذ 3 سنوات सम्पूर्ण दर्शकहरुलाई नमस्कार।कला गलाका धनी भाई रमेश र बहिनी कल्पना लाई मिठो माया अझै प्रगति को शुभकामना छ 545
  • @
    @ramchandrapokharel1876منذ 3 سنوات कल्पनाको शब्द छनाेटमा कति मार्मिक र अाेजसिलाे छ। बधाई छ कल्पना. 24
  • @
    @chetansunar4200منذ 3 سنوات धेरै समयपछि रमेस र कल्पना ज्यूको दोहोरी सुन्न तथा हेर्न पाइयो सार्है राम्रो लाग्यो,खुसी लाग्यो ।
    जय कृष्ण सर ,जय सहयोगी मनहरु तथा जय ईन्द्रेणी Team.
    सलाम सवैमा ।
    3
  • @
    @uttamkhanal9762منذ 3 سنوات कल्पनालाई लाेक गितकाे king भन्दानि हुन्छ। 20
  • @
    @sambarpuri8477منذ 3 سنوات नाच्ने सानिलाइ तथा इन्द्रेणी टिमलाइ सदा नमन।कार्यक्रम राम्रो छ। 11
  • @
    @SbTamangofficialمنذ 3 سنوات कल्पना vs रमेश भाको भए राम्रो हुन्थ्यो। 28
  • @
    @c.branamagar8148منذ 3 سنوات कल्पना दाहाल बहिनी।।।शब्द।।को खानी नै मान्छु मत कहिँ कतै बोर हुन नदिने शब्द चयन वाह वाह 278
  • @
    @user-uz4oo6yn5mمنذ 3 سنوات Kalpana is kalpana ahile ko dohori ko queen ho♥ Really heart Tauching singing Right men Right place 6
  • @
    @bijayapathak3693منذ 3 سنوات रमेश भाईले पनि गित गाएको भए अझै सुनमा सुगन्ध मिसिन्यो । राम्रो लाग्यो हामि ले पुरै सुन्यौं । हाल जापान 5
  • @
    @maheshbajgai9304منذ 3 سنوات कृष्ण दाइ तपाईले त रमेश प्रसाईलाई गित गाउनै दिनु भयन यो त अन्याय भयो 54
  • @
    @aashis26منذ 3 سنوات कृष्ण कडेल दाजु पनि दोहोरी गीत गाउन त खपिसै हुनुहुदो रहेछ ।साह्रै मन पर्यो । 24
  • @
    @honestkarki5294منذ 3 سنوات अति सुन्दर कल्पना बुनु सलाम छ तिमीलाई सधैं आज अति राम्रो प्रश्न गरो रमेश वाक्क न बक्क भएको देखियो आन् आजको म्यान अफ द म्याच कल्पना बुनु 14
  • @
    @Jp-ig5mzمنذ 3 سنوات धेरै पछिको मनको ब्यथा कल्पनाजिले त सुनाइन् तर अझै रमेशजीको बाकी छ छिट्टै फेरि रमेश र कल्पना को दोहोरी सुन्न आतुर छु 318
  • @
    @khyungbalama9314منذ 3 سنوات Kalapna is really awesome feel like its her real emotion 15
  • @
    @mohanstha8708منذ 3 سنوات शब्दको खानी अनि दोहोरिको रानी कल्पना दहाल लाई उत्तरोत्तर प्रगतिको कामना। 32
  • @
    @sabitabarakoti8852منذ 3 سنوات धेरै धेरै राम्रो र गहकिला शब्द प्रहार गरिन कल्पना बैनी ले प्रगति को धेरै शुभकामना छ 17
  • @
    @sunitakarki8774منذ 3 سنوات रमेश जी ले कल्पना जि लाई धोका दियकै हो कति मिठो स्वर मा आफ्नो मन को ब्यथा सुनाउनु भयो सलाम छ कल्पना जि 2
  • @
    @kabeershrestha1066منذ 3 سنوات क्रृष्ण दाइ ले बिच मा गाएको मन परेन।।रमेस र कल्पना को सुन्न आको 7
  • @
    @kirangaire1359منذ 3 سنوات आज रमेश ले ठूलो गल्ती गर्नुभयो,गीत गाउदै मा के हुन्थ्यो र हामी सबैको चाहना थियो! 301
  • @
    @nishinoyayuu1870منذ 3 سنوات म त tiktok मा देखेर कुदेर हेर्न आको कल्पना सिस्टर को गित अति मन पर्छ शुभकामना छ अझै धेरै हजुर लइ सफलता मिलोस 1
  • @
    @annapurnaupdate899منذ 3 سنوات नेपाली लोकदोहोरी क्षेत्रकी सदाबहार गायीका कल्पना दाहाल को स्वर र शब्दको बयानै गर्न सकिंदैन
    तेस्तै बहुप्रतीभा को धनी रमेश भाईको को प्रतीभा बिस्वकै अब्बल छ ।हाम्रो कला र संस्कृती को सम्मान गरौं ।
    1
  • @
    @durgasubedi7063منذ 3 سنوات कति मीठो शब्द चयन हो कल्पना बैनिबहुमुखी प्रतिभाको धनी 13
  • @
    @r.ksampangrai9932منذ 3 سنوات वाउ वाउ कल्पना बहिनी सारै मीठो मिला र गाउनु भयो तर रमेश प्रसाईं ले पनि गाको भए झनै सुन मा सुगन्दा बन्ने थियो फेरि पनि कृष्ण दाइले पनि मीठो नै गाउनु भयो 2
  • @
    @harimayathapa5314منذ 3 سنوات सार्है राम्रो शब्द चयन कल्पना बहिनी बधाई छ तपाईंलाई 34
  • @
    @OPPOA-ue2bdمنذ 3 سنوات कल्पना बहिनी साच्चिकै शब्दकि खानि हुनुहुन्छ दाेहाेरि भनेकाे त यस्तो पाे हुनुपर्छ जति सुने नि धित नमर्ने सफलताको शुभकामना बहिनि❤️❤️❤️ 97
  • @
    @ambikakarki259منذ 3 سنوات मेरि प्यारि बैनि कल्पाना साबै मन पर्छ कति राम्रो गाउनु हुन्छ बधाई छ 3
  • @
    @damarghale107منذ 3 سنوات These two are really great talented artists. Hats off to you Ramesh Ji. Kalpana is also a really sweet beautiful person. I like her personality. God bless you both. 10
  • @
    @user-ek2xv7wj6bمنذ 3 سنوات कल्पना को हर डाईलेक कति राम्रो छन एक पनि नराम्रो नगाउने गाईका भन्नुपर्छ कल्पु बईनि बधाई बधाई छ 21
  • @
    @kamalbhandari2212منذ 3 سنوات रमेश दाइले गाएको सधै यसरि नै सुन्न पाइयोस् आधा रोग तेसै निको हुन्छ कल्पना सबै को मन मुटुमा बस्न सफल गायिका सधै सफलता नै सफलता को कामना 1
  • @
    @taraneupane3712منذ 3 سنوات घर बाट नै गीत गाउन मनाही गरे जसतो लाग्यो पहिले जस्तै मज़्ज़ा आएन 23
  • @
    @ramaneupane9251منذ 3 سنوات कल्पनाको शब्द छनौट एकदमै उत्कृष्ट छ, गज्जब लाग्यो। 159
  • @
    @narayansapkota1499منذ 3 سنوات साच्चै रमेश प्रशाइ र कल्पन दाहालको यश प्रस्तुति अति शुन्दर ,छ।यसरिनै सस्कृतिलाई जिबित राख्न निरन्तर लागिरहनुहुनेलाई नमन अनि देश बिदेश बाट हेरिरहने समस्त नेपाली पन अनि नेपाली मनहरुलाइ शुभ शम्झना❤️❤️❤️❤️ 1
  • @
    @rajjhapali8313منذ 3 سنوات कृष्ण दाइले रमेस सरलाई गाउन छोड्देको भए अझै सुन सुग्न्ध हुनेथियो जस्तो मलाई लाग्यो। जे होस रमाइलो लाग्यो। जय नेपाल ❤️❤️ 1
  • @
    @rajkumarbaraili8802منذ 3 سنوات अाज अलि खल्लाे भयाे कृष्ण दाजु हजुरले रमेस सरलाई गाउन दिनु भएन 9
  • @
    @puskarnepal940منذ 3 سنوات रमेश र कल्पनाको गीत सुन्ने धित मरेन !कल्पनाको शब्द चयन अति उत्तम 29
  • @
    @Muskaan_for_Youمنذ 3 سنوات आयो है कडा .अब केहि हुन्छ कि .कल्पू बहिनीको मनको खुल्दुली र केहि अल्झेका मनका भावनाहरु पोखिए ..छचल्किए . .जे होस् रामा र रसिला छन् .खुसि लाग्यो .धन्यवाद इन्द्रेणी तिम्लाई . 1
  • @
    @nillamkoirala8689منذ 3 سنوات कल्पना कति राम्रो शब्द चयन गर्नु भको , जहिल्यै यस्तै राम्रो गाउनु , बधाई छ 190
  • @
    @nirmayadhimal8129منذ 3 سنوات I specially like kalapana n Ramesh parsai, but krishna daju should have left them sing..watching from bhutan 12
  • @
    @madanlama4843منذ 3 سنوات आज फेरि इन्द्रेणीमा अर्को धमाक सारै रमाईलो हुने भयो जय इन्द्रेणी !!! 8
  • @
    @kabishrestha9131منذ 3 سنوات खासै मज्जा आएन !!!! झुर लाग्यो ।
    कल्पनाजि हजुरको शब्द चाहिँ हो क्या सारै मन पर्‍यो ।।।
    3
  • @
    @premsherpa4230منذ 3 سنوات कल्पना बहिनिको शब्द प्रस्फुटन गर्ने क्षमताको सम्मान गर्दछु।अझै यस्तै दोहोरी फेरि फेरि हेर्न पाइयोस्।beautiful song. 2
  • @
    @indraniroula592منذ 3 سنوات कल्पनाको शब्द चैनलाई मान्नु पर्छ अति उत्कृष्ट । 67
  • @
    @covax2243منذ 3 سنوات रमेश भाइक‍ो नाम मात्र भो, गित कम। तर कल्पना बहिनीको गित शब्द छनोट अतिनै उच्च कोटीको छ। साह्रै राम्रो लाग्यो। 241
  • @
    @megharajlohorung7375منذ 3 سنوات Kalpana bune ko geet sabda Dami hunxa. 5
  • @
    @khumaneupane9451منذ 3 سنوات Kalpana is most talented singer in live dohori. 39
  • @
    @krishnabhattarai2522منذ 3 سنوات सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धन्यवाद सारै मिठो गाउनु भो रमेश सर..धन्यवाद 1
  • @
    @user-rt8nc2pp9nمنذ 3 سنوات कल्पना को कस्तो राम्रो शब्द अनि कडा पनि आकाश को जुन रैछौ, 13
  • @
    @PP-xn7tnمنذ 3 سنوات कल्पना र रमेश भाईको गित भनेर हतारमा हेरेको त किस्नदाईले गाएर झ्याऊ भयो 183
  • @
    @bipanaghartimagar556منذ 3 سنوات आहा फेरि पनि तहल्का मचिच्यो है रमेश र कल्पना को दोहोरी सुन्दा एकदम खुशी लाग्यो ❤️❤️❤️ 10
  • @
    @sudeepkhatiwada215منذ 3 سنوات आहा कति रमाइलो कल्पु बहिनी र रामेश दादा को गीत जय इन्द्रेनि❤️ 1
  • @
    @ashwinadhikari6590منذ 3 سنوات आइसकेपछी गीत गाको भा हुने थियो रमेश जी 25
  • @
    @starawasthi4600منذ 3 سنوات रमेश सरले गीत नगाउदा अलिकती पनि मजा आयन यार यो भिदिओ हेरेर कस्सम . 17
  • @
    @binodbardewa1371منذ 3 سنوات रमेशजि किन पछि सरेको गित गाउदा केही हुदैन गितत रमाइलो मात्रै हो हैनर तपाइको दोहोरी हेर्न र सुन्न हामी धेरै आतुर छौ 107
  • @
    @jhamanale9461منذ 3 سنوات लामो समय पछि फेरि आज दोहोरिको जोदि रमेस सर अनि कल्पना मिसको दोहोरी सुन्न पाइयो धेरै खुसी लाग्यो 1
  • @
    @sumitrasharms8781منذ 3 سنوات Kalpana bahini.u r the jem of dohori.god gift.love u soooo much..from Sikkim 2
  • @
    @shantigiri4752منذ 3 سنوات गृह मन्त्रीको पावर कति हुदो रहेछ भनेर आज था भयो। ।हात्ति आयो हात्ति आयो फुस्सा । 14
  • @
    @kiranshrestha9624منذ 3 سنوات Kalpana Dahal is queen beauty with voice amd talent. 6
  • @
    @user-ek2xv7wj6bمنذ 3 سنوات रमेश पसाई जिउ हजुर ले भनेको जहा भएपनि यो मन त नेपाली हो अामा घर नेपाल माटोको माया ले मन अति याद अाउछ धेरै धेरै धन्यवाद रमेश जिउ 1
  • @
    @priyapoudel2094منذ 3 سنوات रमेश प्रसाइको सुन्न मन थियो कृष्ण दाइले गायेर नमज्जा भयो 95
  • @
    @BrahMaSiriMeetra123منذ 3 سنوات Long Live Krishna ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity:: id="hidden11" class="buttons">
    Long Live Krishna ji and INDRENI TEAM::
    Stay safe and healthy. Health IS REAL WEALTH.
    ....وسعت 2
  • @
    @keshsbbhattarai9043منذ 3 سنوات Ramesh dai le गाएको दामी हुने थियो !
    चौटा खान आएको लाई झोलमा डुबे जस्तो लाग्यो यो दोहोरी हेर्दा
    21
  • @
    @DineshKumarDineshKumar-zp3gfمنذ 3 سنوات रमेश दाई र नन्दा भाउजुको रियल जोडिलाई नमन छ लामो समयपछि दाजु भाउजु लाई इन्द्रेणीमा देख्न पाए खुशी लाग्यो 1
  • @
    @shashilama4036منذ 3 سنوات कल्पना को दोहोरि भनेपछि titel देख्ने बितिकै हेर्छु।कति राम्रो शब्द कल्पना को 6
  • @
    @jeevanshrestha7052منذ 3 سنوات चक्लेटि कल्पना अथाहा क्षमता भएको नारि अगाडि वढ्नु हाेला शुभकामना 103
  • @
    @RamPrasad-hr9eyمنذ 3 سنوات Kalpana is a nice & beautiful singer. 4
  • @
    @ganeshchamlagai596منذ 3 سنوات कल्पना जी लाई उच्च सम्मान छ धेरै राम्रो छ हजुरकाे शब्दहरू साच्चिकै बिछाेडकाे पिडाले भरिएको छन् । 19
  • @
    @jdjfjmndnnr7304منذ 3 سنوات रमेस सर र कलपना मिसको गितसुन्दा अतिखुसि लाग्याे रमेस सर कलपना मिसलाई हार्दिक धन्यबात 1
  • @
    @yadabpaudel815منذ 3 سنوات दर्शकको चाहना बिपरित रमेश प्रसाईं प्रस्तुत हुदा खल्लो भयो 5
  • @
    @chefprakash1680منذ 3 سنوات बुडि पीडित भयछ रमेश भाइ गित गाउन अनुमति रहेनछ 183
  • @
    @kabitalama8295منذ 3 سنوات सारै राम्रो दोहोरी हेर्न पाइयो। सबको प्यारी कल्पु। धेरै धेरै माया। 1
  • @
    @harikrishnasunar5055منذ 3 سنوات के दामि छ दोहोरी गीत रमेश दाई र कल्पना को धेरै दिन पछी सुन्न पाइयो जय सङ्गित इन्देणी समाज 2
  • @
    @bharatbhandarinirasi2417منذ 3 سنوات गितलाई गितकै माहोलमा हेर्नू पर्छ तर सबैको मन बुझाउन रमेश भाईले नै गाउनुभएको भए सुनमा सुगन्ध हुन्थ्यो।जे भएनी हार्दिक बधाई ।। 1