المدة الزمنية 27:15

यो ठाउँमा हेर्नुहोस. अहिले यस्तो छ अवस्था Bhagya Neupane सहयोग लिएर पुग्दा Lidi Pahiro,

بواسطة Bhagya Neupane
397 379 مشاهدة
0
18 K
تم نشره في 2020/08/18

Host - Bhagya Neupane, Camera - Govinda Bhandari, Editor - Bhagya Neupane Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar office -- 9845377059 Website- http://www.tattatokhabar.com/ Facebook- https://www.facebook.com/taattaatokha ... google pluse-https://plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. new nepali video nepali new interview, nepali new news, nepali news, nepali video, new bhagya neupan video, bhagya neupane new video, bhagya neupane tattato khabar vagya neupane, bhagya neupane phone number नेपालमा यस्तो पनि रैछ ...आज यो भिडियो हेर्नुहोला Bhagya Neupane New Video, Bhakttapur Dewar Bhauju epal मा अझै यस्तो छ 😥😥 सबैले हेर्नुहोला Bhagya Neupane Help Video Bhagya Neupane, Bhagya Neupane Help , Bhagya Neupane New Vdieo, New Nepali Vdieo, Tattaro Khabar, Nepali Movie, Nepal, Nepali News , Bhagya Neupane Help Video, भाग्य न्यौपाने

الفئة

عرض المزيد

تعليقات - 1393
  • @
    @neelumagurung5844منذ 4 سنوات भाग्य दादा को कामलाई मनै देखि सलोटछ सलोट गर्ने सच्चा नेपाली कोको हुनुहुन्छ? 264
  • @
    @tamangtvnetwork2347منذ 4 سنوات नेपाल् को महान नेपाली हिरो भाग्य दादा सलुट छ हजुरलाइ हजुर यो कामप्रती 9
  • @
    @meropratibha2018منذ 4 سنوات रियल हिरो भाग्य न्यौपानेलाई मनै देखि धन्यवाद 1
  • @
    @bekarkokbk3020منذ 4 سنوات सलाम छ भाग्य सरलाइ र सथै सहयोगी मनहरूलाई 1
  • @
    @kabitasubedi7620منذ 4 سنوات भाग्य भाईलाई तिमीलाई हार्दिक आभार
    सहयोगी मनलाई हृदय देखि नै धन्यवाद
    सधैं भरी यसरी नै सहयोग दिदै खान पुगोस भगवान श्री पशुपतिनाथ सँग पidden1" class="buttons">्रार्थना गर्छु
    आउने दिनहरू मा पनि सधैं भरी यसरी नै सहयोग दिदै अगाडि बढदै जानु होला भन्ने अनुरोध गर्दछु ।
    सबै सहयोगी मनलाई फेरि पनि हार्दिक आभार प्रकट गर्दछु
    .
    ...وسعت 35
  • @
    @dependralamichhane4727منذ 4 سنوات सहयोगी मित्रलाई धन्याबाद । साथै भाग्य दाई लाई पनि सलाम छ ।।।❤❤
    सरकार सुतेकोले आज एक नेपालीको दुख अर्को नेपालीले नै सहयोग गरेका छन।
  • @
    @king7927منذ 4 سنوات भाग्य दाजु को रियल फ्यान हरु हाजिर गर्नु होला!‍♀️️️ 234
  • @
    @dipendraghimirebhaijee6706منذ 4 سنوات अत्यन्तै दर्दनाक घटना
    सारै मन रोयो व्यक्त गर्ने शव्द नै छैन्
    मृत अात्मा लाई शान्ति मिलोस्
    44
  • @
    @user-rs8oz7qr1dمنذ 4 سنوات भाग्य न्यौपानेको कामलाई हृदय देखि सलुट छ । सम्पूर्ण सहयोगी मनहरूलाई हृदय देखि धन्यवाद ।
  • @
    @siddharthnirdoshi7008منذ 4 سنوات सहयोगी माहान व्यक्तिहरूलाई हिर्दय देखिनै धन्यबाद।भाग्य सर स्यालुट
  • @
    @m.s6675منذ 4 سنوات सिंधूपालचोक कालागि सहयोगी हरूलाई धेरै धेरै धन्यवाद,धेरै दुःखद खबर,भाग्य जी महान हो, ईश्वर सबैलाई राम्रो पारोस,रक्षा गरोस
  • @
    @krishnapariyar8224منذ 4 سنوات गरीब दुःखी जनता बेसाहारा को लागि साच्चिकै भगवान् हुन् भाग्य न्यौपाने भाई लाई म हिर्दय देखि नै सलाम गर्न चाहन्छु
  • @
    @MeroNepal1منذ 4 سنوات भाग्य न्यौपाने ज्युले धेरैको भाग्य परिवर्तन गरिदुनु भएको छ। सलाम छ उहाँलाई❣️ 320
  • @
    @saraswatitamang889منذ 4 سنوات हामी दिनदुखी गरिवी असहाय पिडितहरुको लागी भाग्य न्याैपाने सर भगवान् जस्तै हुनुहुन्छ।दुखको बेला यति धेरै सहयोग गर्नु भयो।भाग्य न्यौपाने सर हजुरलाई हृदय देखि नै धेरै धेरै धन्यावाद् छ। thank you so much vagya neupane Sir 1
  • @
    @omurana8639منذ 4 سنوات भाग्य दादालाइ नमन अनि सलुत साथै भगवान् रुपि सहयोगी महानु भाबहरुलाई धन्यवाद
  • @
    @skcrazy60منذ 4 سنوات सलाम छ भाग्य सर हजुरलाई यसरी नै आफ्नो काम र सेवालाई गरिब दुखि असहाय सम्म निरन्तर पुर्याउदै गर्नुहोला . तपाईलाई हामी करोडौ जनताको साथ छ
  • @
    @kamalbista859منذ 4 سنوات अत्यन्तै दुखद् परिस्थिति मा सहयोग गर्नुहुने भाग्य भाईलाई salute.
  • @
    @mekhrana8141منذ 4 سنوات जाया भाग्या त्याह सहयोग सधै सधै हुन्छ नै सलुट छ भाग्या भाईलाई र सहयोगि मनकारी हरुमा
  • @
    @pavitadevi221منذ 4 سنوات धेरै धेरै धन्यवाद भाग्य भाइ
    तपाईं त नेपाली समाज र देशको भगवान हो
    65
  • @
    @jeevanbhujel4259منذ 4 سنوات धेरै काम गर्नु भयो दाई तपाईले सहयोग गर्ने हरु सबै जनाले तपाईहरुलाई भगवानको आसिस लाग्नेछ
  • @
    @reeimpikanxu1721منذ 4 سنوات भागया‌ दादा र नेपाली सहयोगी मनको धनि हरुलाई सबै लाई ❣️❣️❣️❣️
  • @
    @TinjureOnlineTvمنذ 4 سنوات भाग्य सर साच्चिकै यो बेला भगवान जस्तो भएर जानू भो मन छुयो र जो बिदेश् देखि सहयोगिहरु मा धन्यवाद
  • @
    @premneupane3934منذ 4 سنوات राम्रो काम भाग्य भाइ। सहयोगी मन हरुलाई नमन, सधैं उर्जा मिलोस।
  • @
    @devipoudel2548منذ 4 سنوات भाग्य भाईलाई धेरै धेरै धन्यवाद यो धर्मले 32 लक्ष्यणले युक्त अर्धाङ्गिनी प्राप्त हुन शुभकामना ।।
  • @
    @magarrpm7473منذ 4 سنوات सारै दु:खद घतना
    सम्मान छ भाग्गे सर उहाको तिम र सम्पुर्ण सहयोगी मनहरु प्रती
    65
  • @
    @shreyan5024منذ 4 سنوات साह्रै दु:खद घटना !भाग्य जि तपाईलाई दिल देखि धेरै धेरै धन्यवाद तपाई यसरी नै खटेर जनताको पिडामा अगाडि बढ्नु होस साथै सहयोग गर्ने सहयोगीलाई मुरी मुरि धन्यवाद !
  • @
    @bishalpariyar5294منذ 4 سنوات कठै मेरो देश सरकार लाग्नु पर्ने ठाउमा भाग्य न्यौपाने दाजु लाग्नु भाछ ।। धेरै धेरै धन्यबाद भाग्य दाजु । सलाम छ हजुर लाई। अनि अर्को कुरा जतिसक्दो यो बस्ती लाई सरुवा गर्नु पर्छ।
  • @
    @aaliyaadhikari4070منذ 4 سنوات Good job vagya ji keep going ❤️❤️ lots of love 16
  • @
    @bishnubhandari848منذ 4 سنوات हजुर को लामो आयु होस एस्तै भाग्य नेउपाने अरु नि जन्मियोस नेपाल मा
  • @
    @dhankumartamangمنذ 4 سنوات धेरै धेरै धन्यबाद सहयोगी हातहरु लाई र सलाम छ भागय नेउपाने भाइ लाई सहयोगी मन हरुको माध्यम भैदिनु भएकोमा 20
  • @
    @susmitadhungana2228منذ 4 سنوات धेरै धेरै धन्यबाद सहयोगी मनहरुलाई भाग्य सर तपाई लाई कहिलयै नराम्रो हुदैन दु.खि को लागि सधै घाम पानी नभनि खटिनु भाछ ।
  • @
    @newsyoutubechannel6079منذ 4 سنوات धेरै राम्रो कार्य गर्नु भएको छ यस्तै कार्य अझै पनि देखन पाउ दादा जय नेपाल ❤️❤️
  • @
    @premmagar6389منذ 4 سنوات भाग्या न्याउपाने सर ले धेरै काे ज्यान बचाउनु भाकाे छ दिल दु।खि काे भगवान हाे
  • @
    @bimallamas168منذ 4 سنوات oh my god हार्दिक श्रद्धाञ्जली मिर्तक आत्माको चिर सन्तिको कामाना । बिरामीहरुमा सिग्रा सवाथ्यो लाभको कामना 19
  • @
    @krishnakc3059منذ 4 سنوات भाग्य न्याैपाने जिलाई धेरै धेरै धन्यवाद यस्ताे पुनित कार्य गर्नुभएकाेमा ।
  • @
    @sarojboharavlogs9771منذ 4 سنوات भाग्य न्यौपाने सर को काम मन पराउने फ्यान हरु मेरो च्यानल लाई subscribed गरि जोडीनु होला मिर्तक लाइ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 119
  • @
    @narayanbudhathoki4943منذ 4 سنوات सलाम छ भाग्य दाइ लाई र सहयोगी मन हरुलाइ पनि धेरै धेरै शुभकामना छ ❤️❤️❤️❤️
  • @
    @khimurana3262منذ 4 سنوات भाग्य भाइ सर्बपृथम हजुर लाई नमस्कार र देश बिदेश बाट सहयोग गर्ने सहयोगी मन हरू लाई विशेष विशेष धन्यवाद साथै यो हाम्रो नेपाल सरकार ले हेर्नुपर्ने हो नेपाल सकार भन्नु पनि धिक्कारै छ ,,,
  • @
    @Sunilkc1121منذ 4 سنوات यो भिडिओ हेरेर मेरो त मन नै रोयो र भाग्य न्यौपाने दाइलाइ पनि मेरो तर्फबाट सलाम छ।जहाँ दुख परेको हुन्छ तेहा एउटा भगवानको रुप लियर जानू हुन्छ् 2
  • @
    @sunilbaitadiمنذ 4 سنوات सहयो गर्ने नेपाली मन हरुलाई त म सोलुट गर्न चाहन्छु । भाग्या दाइ त सचात भग्वान नै हुन ।
  • @
    @hiraghimire2245منذ 4 سنوات भाग्य सर धेरै धेरै धन्नेबाद अनि सहयोगी दाताहरूलाई पनि धन्नेबाद
  • @
    @hindahindaiمنذ 4 سنوات धेरै धेरै धन्यवाद छ भाग्य ज्यू लाई साथै मुरी मुरी धन्यवाद ती ठूला ठूला मनकारी विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनी हरुलाई
  • @
    @sujitamalla2324منذ 4 سنوات पशुपति नाथ यो थाउको सबै को रक्षा गरिदिनु होस सिन्धुपाल्चोक लै धेरै जिउ ज्यान घर को बिनास भएको छ रक्षा गरिदिनु होस
  • @
    @nareshkanxaofficialyoutube9165منذ 4 سنوات भाग्य न्यौँपाने सर लाई हिर्दय देखि नै धन्यवाद छ सर 2
  • @
    @teeakrajraju2814منذ 4 سنوات भाग्य नयौपान दाजु लाई बधाई छ धेरै शुभकामना 23
  • @
    @rabinrainrabinain8129منذ 4 سنوات बिदेश मा बसेर सहयोग गर्नु हुने दाजुभाइ दिदीबहिनी हरुलाइ हार्दिक मनन र त्यो ठाउँमा सहयोग पुर्याउनु हुने भाग्य सर लाई धेरै धेरै धन्यवाद
  • @
    @meroyatra2213منذ 4 سنوات भाग्य दादाको टिम र सहयोगी मन लाई धेरै धेरै धन्यवाद। मिर्ताकहरु साबैजानालाई हार्दिक श्रद्रञ्जली ।
  • @
    @dhrubaraiمنذ 4 سنوات मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली एवम् चीर शान्तिको कामाना । दुख्खी आफन्तजनहरुलाई जिउने उच्च मनोबल प्राप्त होस्। सहयोगी हातहरूलाई धेरै धेरै हार्दिक धन्यवाद छ ।
  • @
    @tmgshyam1856منذ 4 سنوات भाग्य सार जस्तो मान्छे जन्मिन अत्ति आवश्यक छ नेपालमा भाग्य दादा हाजुर भागवत नै हुनुहुन्छ
  • @
    @ganeshboyka3269منذ 4 سنوات Good job Bhagya Sir keep it up God bless u. 7
  • @
    @binodrawal7494منذ 4 سنوات साह्रै मार्मिक तथा दुखद अबस्था जुन यो भिडियो हेरेर मन रोयो आखाबाट आशु आयो। बाकी कुनै शब्द नै आएन
  • @
    @kamalakc4559منذ 4 سنوات भाइ धेरै राम्रो काम गर्नु भयो हजुरलाई भगवानले सधै रक्षा गरुन् ।
  • @
    @shortsotibajgai4094منذ 4 سنوات पत्रकार मित्र हजुरलाई नमस्कार हजुरले एक दम राम्रो काम गर्नु भएको छ हजुर लाई परमात्माले दया गरुन हजुरको जय होस जय नेपाल
  • @
    @bishallama4265منذ 4 سنوات हरेक दुखिको पिडा बुजिदिने सम्पुर्ण सहयोगी नेपाली मन हरु साथै भाग्य न्यौपाने दाजुको जिम्मेवारीपुर्न कामप्रति श्यालुट गर्दछु। र हजुर हरुको सु-स्वस्थ्य लाभको निम्ति निरन्तर प्रार्थना गरिरहनेछु ।
  • @
    @ekarajrai2777منذ 4 سنوات साच्चिकै हिरो पत्रकार । राम्रो काम गर्नेलाई सबैको साथ मिल्छ।
  • @
    @RS2Entertainmentمنذ 4 سنوات भाग्य न्यौपाने ब्रोको काम मन पराउने फ्यान हरु यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला 63
  • @
    @BrahMaSiriMeetra123منذ 4 سنوات Long Live Bhagya Neupane ji;
    You are a hero. You are doing great job.
    Natural calamity and disaster is creating havoc in the country. Due id="hidden8" class="buttons"> to climate change there is torrential rain that is causing such a deadly landslide.
    Stay safe and healthy. Go ahead.
    ....وسعت
  • @
    @whitehouseeducationzone8105منذ 4 سنوات भाग्य नेउपाने एउटा माध्यम हो, असल धन्यवादको पात्र सहयोग गर्ने विभिन्न क्षेत्रमा बस्नु भयेको ब्याक्तित्वहरु हुनुहुन्छ । उहाहरुलाइ मुरुमुरी धन्यवाद
  • @
    @madangurungtmg4030منذ 4 سنوات भग्या sir हजुर लाई धेरै धन्यवाद एति ठूलो रकम सयोग गर्नु भएकोम
  • @
    @user-gb2ln5fu1xمنذ 4 سنوات सम्पूर्ण सहयाेगि मनहरु लाई हार्दिक नमन
  • @
    @bimalagurung9623منذ 4 سنوات भाग्य भाई लगायत सम्पुर्ण सहयोग मनहरुलाई धेरै धेरै धन्यावाद
  • @
    @nareshkanxaofficialyoutube9165منذ 4 سنوات भाग्य सर लाई माया गर्ने कति जाना हुनुहुन्छ त याता आउनु होला 31
  • @
    @rksparsha1751منذ 4 سنوات अत्यन्तै दु:खद खबर!
    सबै दाजुभाइ दिदीबहिनीहरु सुरक्षीत रहनु होला। सहयोग गर्नु हुने सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुलाई सलाम छ।
  • @
    @pramila382منذ 4 سنوات धेरै राम्रो काम भाग्य भाई तपाईलाई सलाम छ
  • @
    @kabirsatyasagar9837منذ 4 سنوات यस्तो मानव लाई नराम्रो भने हरु को पनि राम्रो होस भाग्य आदर निय छौ थि नमन छ है।।।
  • @
    @pragyaluwagun7612منذ 4 سنوات धन्यवाद भाग्य दाइ हजुर लाई । हजुर सबै को मन मा हुनुन्छ सब को दुख को सहार हजुर दै कसरी सम्बोधन गरु हजुर लाई ।
  • @
    @prashantdhungana4341منذ 4 سنوات भिडियो नहेर भाग्य sir lai good work vanne Koko hunuhuxa ?? 33
  • @
    @dhanidasshrestha5657منذ 4 سنوات no word to address you bhagya . what a great contribution to misery villagers.
  • @
    @MegaParajuliمنذ 4 سنوات Huge salute and great respect to all helping hands and kind hearts those who donate the amount
    तपाइहरु र तपाइको परिवारलाई सधैब भगवान्ले भरिपुर्ण दिइरहुन
  • @
    @shreyan5024منذ 4 سنوات दुखको बेलामा साथ् दिने नेपाली सेना र प्रहरीलाई सलाम छ !
  • @
    @rameshsarmila1028منذ 4 سنوات भाग्य नेउपाने भनेको आपत बिपत मा सहयोग गर्ने भगवान हो सथै आर्थिक सहयोग गर्ने सहयोगी दाताहरुलाइ हार्दिक धन्यवाद मेरो
  • @
    @munakapri4586منذ 4 سنوات भाग्य भाईलाई नराम्रो भन्नेले आफु गरेर देखाउन 7
  • @
    @khemlimbu1430منذ 4 سنوات we always with you bhagya bro . keep continue your great job !
  • @
    @ramathapa4795منذ 4 سنوات भाग्य भाइ तपाइ लाइ धेरै धेरै धन्यवाद छ भाइ दुःखी पिडित को भगवान नै हो तपाइ
  • @
    @neerwonsonyofficial6890منذ 4 سنوات आज भाग्य जी र उहालाई सहयोग गर्ने मनका धनी नेपाली दाजूभाई डिडी बहीननी मन जस्तो सरकार को भैदिएको भय
  • @
    @bipinlimbu1164منذ 4 سنوات Vagya vai thank you so much good news i love 3
  • @
    @rajkumarshrestha2412منذ 4 سنوات Wish god bless you all errosion efected family.Thank you Bhagya Neupane sir to role of your helpfull huminity duty. Rip for those persons who are not alive now.
  • @
    @user-tp6fs7qp6tمنذ 4 سنوات मृतकको आत्माले शान्ति पाउन। सलाम छ भाग्य सर
  • @
    @micahrai3061منذ 4 سنوات सारै आखै रसायो यो घटनाले।धन्यवाद शिशिर जि
  • @
    @bijaytheeng2754منذ 4 سنوات Bhagya brother you're great .!
    keep it up.
  • @
    @krishnapariyar8224منذ 4 سنوات हाम्रो सरकार कान मा तेल हालेर बसेको छ विदेश मा कति दुःख गरी रहेका दाजु भाई दिदी बहिनीहरूले हाम्रा नेपाली जनता को दुख देख्न नसकेर भिडियो हेर्न साथ तुरुन्त पैसा पठाएर उद्दार गर्नुभएको छ उहाँ हरुले धेरै राम्रो पुन्य को काम गर्नु भएको छ उहाँ हरुको जिवनमा कहिल्यै दुःख कस्ट न आओस् सधैं खुशीयाली सुखमय रहोस जिवन र भाग्य न्यौपाने भाई र सम्पुर्ण टिम लाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु ....وسعت 2
  • @
    @pujapuja9682منذ 4 سنوات Dada ro didi hajur huru lai danyabad cha ati dukho ko bale ma haat thamidinuvoyo pirit huru lai many thankx 2 u all god bless u god bless u farista ji 4 doing great work u r so honest person 3
  • @
    @sabistinatamang5592منذ 4 سنوات Salute to your good works helpful
    bhagya sir.
    Uh are the pride of our nation .
    Go ahead..help to all those needy people.good bless uh sir❤❤
  • @
    @fagumurau9984منذ 4 سنوات bhagya sir is a great person for social work and good work in country with people
  • @
    @khemmagar915منذ 4 سنوات भाग्य भाइ धेरै राम्रो काम गर्नु भो गाउले दाइको सलोट छ
  • @
    @KimTUBRمنذ 4 سنوات अत्यन्तै दुःखद घटना घटेको छ मृत आत्माको
    चीर शान्तिको कामना गर्दै आफ्ना आफन्त जन हरुलाई जिउने उच्च मनोबल प्राप्त होस भगवानसँग यही कामना गर्दछु
    1
  • @
    @mbthapa1469منذ 4 سنوات Great soul, success'll always be there, God bless you ! . ❤️
  • @
    @hef619منذ 4 سنوات सयोगी मोनहरु म सलोत अनि नेउपाने भाइलाइ देराई धनबात
  • @
    @rpmanish9593منذ 4 سنوات Such a great job.
    Respect for you❤
    Keep going brother❤
    3
  • @
    @lakshmanthappa4منذ 4 سنوات भाग्य भाई लाई वधाईछ आपत परेको बेलामा राहत वितरण कार्यमा सहयोग गर्नू भयको मा