المدة الزمنية 2:31

‘पचास अर्बको कार्यक्रममा बाह्र अर्ब रुपैयाँ वैधानिक कमिसन’

بواسطة Makalu Khabar
29 مشاهدة
0
0
تم نشره في 2021/08/08

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले वैधानिक कमिसनले देशको दुरगती भएको बताएका छन् । बुटवलमा भएको एक कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पचास अर्बको कार्यक्रम वा अनुदानमा बाह्र अर्ब बराबर रुपैयाँ वैधानिक कमिसन लिने परम्परा भ्रष्टाचार भएको बताएका हुन् । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍................................ ► Facebook : https://www.facebook.com/makalukhabar/� �� ► Twitter : https://twitter.com/makalukhabar/� �� ► Website : http://www.makalukhabar.com/� �� ► TikTok : https://www.tiktok.com/@ makalukhabar/​ ► E-Mail : info@makalukhabar.com © 2021 सर्वाधिकार सुरक्षित

الفئة

عرض المزيد

تعليقات - 0