Subscribe👉️ #AJNews24
दार्जीलिङ अस्पतालमा नयाँ (PSA) प्रेशर स्विंग अवशोषण ऑक्सीजन प्लान्टको निर्माण।
१५/०७/२०२१
ED (स्वास्थ्य), GTA र DMO जिल्लाको सामूहिक पहलमा दार्जीलिङ अस्पतालमा नयाँ (PSA) प्रेशर स्विंग अवशोषण ऑक्सीजन प्लान्टको निर्माण कार्य हिजोबाट सुरू सुरु गरियो। यसले नयाँ अक्सिजन प्लान्टले उत्पादन गर्दछ र एकसमा १०० भन्दा बढी बिरामीहरुलाई अक्सिजन प्रदान गर्दछ।
सुबाशीश चन्दा
अधीक्षक, जिल्ला अस्पताल, दार्जिलिंग।
सामडेन दुक्पा
ED (स्वास्थ्य), GTA, दार्जिलिंग।
राजेश रजक
सचिव, नवज्योति ग्राम समाज, दार्जिलिंग।
भिडियो👆️
Contact👉️ 9775495618
الفئة
عرض المزيد
تعليقات - 0
مقاطع الفيديو ذات الصلة على Darjeeling News | दार्जीलिङ अस्पतालमा नयाँ (PSA) प्रेशर स्विंग अवशोषण ऑक्सीजन प्लान्टको निर्माण: