المدة الزمنية 17:14

अवैध मोबाइल प्रतिबन्धबारे दूरसञ्चार प्राधिकरणका सह-प्रवक्तासँगको कुराकानी | | MDMS in Nepal

بواسطة TechPana
69 136 مشاهدة
0
2.1 K
تم نشره في 2021/05/30

©️ TechPana Media Pvt. Ltd. TechPana is a Technology centric media company founded by an aspiring group of journalists. It aims to strengthen Technology awareness among Nepali through mostly spoken Language-Nepali and covers a wide range of Tech issues across the globe and promotes the Nepali Technology community through News and Views. आफ्नो मोबाइल दर्ता छ वा छैन थाहा पाउन र दर्ता नभएको अवस्थामा दर्ता गर्नः https://www.techpana.com/2021/85142/ Guest - Achyutananda Mishra/NTA Host - Hari Jang Thapa https://www.facebook.com/journalistjang Website - https://techpana.com/ Facebook - https://www.facebook.com/TechPanaNews Twitter - https://www.instagram.com/TechPanaNews/ Instagram - https://www.instagram.com/TechPanaNews/ http://tiktok.com/@ techpana

الفئة

عرض المزيد

تعليقات - 521
  • @
    @khomurasailiمنذ 3 سنوات एउटा सियो बनाउन नसक्ने ले ठूला कुरा नगर्दा हुन्छ। 99
  • @
    @Uniqueglobalideasمنذ 3 سنوات कमिशनको खेल हो ।यो सब ठूला व्यापारीसँग सरकारको कमिसनको सेटिङ्ग हो । 27
  • @
    @gangakumar7659منذ 3 سنوات काँही नभको जात्रा हाँरी गाउँ भनेजस्तो थुक्का नालायक सरकार 14
  • @
    @mekbahadurphakami8229منذ 3 سنوات जसरी पनि जतना लुट्नु छ साले चोर हो ।यो ठिक लागेन मलाई 50
  • @
    @suresh17sureshrai8منذ 3 سنوات बिदेशमा काम गर्दा चलाउदै गरेको मोबाइ नेपाल ल्याएर कसरी चलाउने??दर्ता कहाँ कसरी गर्ने ? 9
  • @
    @bishnuoli4941منذ 3 سنوات मुजिहरु पैसा हालेर किनेको चिज कै अबैध हुन्छ मा सालाहरु बकवास भिडियो बनाको छ पैसा लुटेको छ बन्द गरेर देखा खाते 51
  • @
    @umeshad977منذ 3 سنوات चोर सरकार चोर दुरसञ्चार कही नभएको नियम नेपालमा थुक्क 66
  • @
    @imono4377منذ 3 سنوات देश विकाशको बारे सोच्दैनन सरकार लाई कसरी फाइदा हुन्छ त्यहि मात्र हेर्छ ! 14
  • @
    @bibek239منذ 3 سنوات Interview ma questions haru ekdam legit ra ramro sodhnu vako xa. Nice. 2
  • @
    @Subscribe_please_1998منذ 3 سنوات खुल्काएयो यो नेपाल टेलिकमले कतिपय गाउँ अहि सम्म नेटवर्क को दुनियाँ बाट टाढै छन। 8
  • @
    @aakulovesuhمنذ 3 سنوات यो कुरा जनता ले बिझे हुन्छ अहिले प्रदेश बाडफांड भएपछी धेरै भन्दा धेरै राजस्व संकलन गर्नु जरुरि छ नत्र यत्रो धेरै मन्त्रि तथा जनप्रतिनिधि हरु लाइ तलब भत्ता कहाँ बाट उठ्छ l 2
  • @
    @ganeshkhatri9238منذ 3 سنوات बन्द गर्नु भन्दा पहिला उत्पादन सिक्नुहोस त्यसपछि बन्द गर्ने कुरा गर्नुस जस्ले त लिखा मार्ने गर्दैन उसैले ठुला ठुला कुरा गर्ने 15
  • @
    @aniltheshootingstarمنذ 3 سنوات अनि २/३ महिनाको लागि नेपाल आएका मान्छेहरु जसले विदेशमा फोन किनेका हुन्छन् ती फोनहरुमा नोपाली सिम नचल्ने हो? 45
  • @
    @daraidarai1613منذ 3 سنوات 1,2महिना विदेशी मान्छे घुम्न आए भने तिनीहरूको के हालत होला सोच्नु भाको छ 10
  • @
    @sujanbasnet3859منذ 3 سنوات पुरानो मोबाइल हरु नोकिया मात IMEI no. देखाउँदैन त अनि serial no. मात्र देखाउँछ यस्तो मा के गर्ने । 4
  • @
    @anuprai5570منذ 3 سنوات मेरो मोबाइल हरायो , अनि नेपाल दुरसचार प्राधिकरण को website मा रहेको मोबाइल हराएमा complain गर्ने फारम पनि भरे , आज ३ ४ महिना भैसक्यो केही पनि खबर आएन , यो नाम मात्र को फारम हो कि काम पनि हुने हो ? NTA ज्यू ! 26
  • @
    @rijan42منذ 3 سنوات धर जग्गा किनेको भन्दा नि धेरै झन्जट लागो । यो काम छैन 12
  • @
    @rajendraoli4473منذ 3 سنوات नेताहरुले त ठगिरहेका छन् अब कर्मचारी ले पनि जन्ता ठगि खानलागेका छन् 1
  • @
    @organicitem6631منذ 3 سنوات मोबाइललाई white लिस्टमा ल्याउने तरिका के हो ,,,??? प्रष्ट बुझिने गरि टेलिकमले संचार मध्यमबाट जानकारी दिनु पर्छ ।
  • @
    @purnathami7864منذ 3 سنوات जानकारी काे लागि धन्यवाद । तर मेराे घर परिवारकाे Ntc काे सिम ३ हप्ता बन्द भएर सम्पर्क विहिन भएँ र फेरि अर्काे नयाँ सिम किनेर चालू भएको २ दिन भएको छ, याे कारण के थियाे? घरमा अशिक्षित हुँदा अनि दुर्गममा बस्नेहरुकाे लागि ठुलै समस्या हाे। अब सिम के भयाे भनेर बुझ्न पनि १००० खर्च तिरेर टेलिकम काे अफिस खाेज्नु जानू पर्छ,नत्र ठाउँ ठाउँमा सुविधा दिनु परेन र? ....وسعت
  • @
    @deskoyodha3821منذ 3 سنوات अागो बालिन्छ जाठा हेड अफिस खोजि खोजि मान्छे सहित 19
  • @
    @wambilerai555منذ 3 سنوات साउदी कतार मलेसिया अन्य देश बाट काम गरेर फर्केको व्यक्तिको मोबाइलको हागमा के कस्तो सिस्टम लागू हुन्छ?? के हामीले विदेश बाट ल्याएको मोबाइल लाई पनि बहित नै भन्ने हो कि ?? यसको कुनै प्रक्रिया छ?? यो बारेमा पनि भिडियो बनाउनु पर्यो। ....وسعت 2
  • @
    @Jpvlogs194منذ 3 سنوات मेरो 2 महिना पछि फोन आउदैछ बिदेश बाट अब के हुन्छ ? 1
  • @
    @bhandariyogendra7029منذ 3 سنوات सबैले आफ्नो नाममा माेवाईल हुदैन अरुलाई उपाहार देकाे नी हुन्छ
    तिमिहरु राजधानीमा बसेर गाउँकाे कुना काप्चामा र बाजुरा काे मर्म बुझ्दैनै
    बाजुराकाे मानिस ime नम्बर रजिस्टर नर्न (१टा सादा फाेन बाेकेर) राजधानिकाे चाबहिल पुग्ने???
    गरिब जनतकाे लागि बजेट एई हाे??
    .
    ...وسعت
    5
  • @
    @harkabk8770منذ 3 سنوات सिधासाधा जन्तालाइ लुट्ने काम गर्यो यो उखाने भा को सरकारले 10
  • @
    @user-xm5zg1oy6hمنذ 3 سنوات घण्टा जस्तै नियम लागु नेपालमा, सरकार आफै चोरछ अनि अरुलाई अरुलाई पनि चोर सम्झन्छ। 13
  • @
    @behanivlogمنذ 3 سنوات मेरो नाम म दुई वटा मोबाइल imei दर्ता भयको छ अब अर्को सिम हल्दा मेरै नाम बाट अर्को सिमको नुम्बर निकालेर हल्दा चल्छ कि चल्दैन? भनिदिनुपरो
  • @
    @rajendraoli4473منذ 3 سنوات बिदेशमा ज्यामि रगत पसिना बगाएर कमाएको पैसाले किनेको इनि फटाह हरुले जन्ता ठगि खानलागे 1
  • @
    @utsavshrestha1913منذ 3 سنوات Helo sir saaun mahina paxi bidesh bata aayepaxi mero mobile chalxa ki chaldaina? ra IMEI darta garna sakinxa ki sakidaina?
  • @
    @vishalrai8815منذ 3 سنوات Samsung को official show room बाट किनेको vat bill छ ntc को system मा register छैन । अब कसले register गर्ने ? costumer ले कर तिरेको प्रमाण छ , के register गर्नु जरुरी छ ? 16
  • @
    @ranbirbk5698منذ 3 سنوات Sir hijo dekhi mobile nisedit gardinu bhayeko xa yo mobile four year before m bidesh bat liters ayeko ho tra chali raheko mob ahile nisedh kina gareko sir ?
  • @
    @milankhanal143منذ 3 سنوات जसको घरमा पढे लेखेको छैनन् तिनी हरू को के हुन्छ।
    यो नचाहिने कुरा हो
    5
  • @
    @finix8451منذ 3 سنوات bherw bata leko naya phone verify garnw milxw ki. nai?
  • @
    @kliparkodalo-official164منذ 3 سنوات Dai pls asko baray ma update garirakhnu
  • @
    @damodarbaidhya5899منذ 3 سنوات mobile ko IMEI ,model no,brand ko hal Record Raheko but mobile 4 year's ago haraeko Huda so mobile Rajistration garna milchha hola ni sir 1
  • @
    @worldtechvlog1008منذ 3 سنوات Ma Pani software Kai kaam garxu tar euta Kura hai saathi button mobile ma SIM halnu ra WhatsApp ,imo,Facebook Aru sapai social media apps chalauna saknuhunxa verify button le garnu WiFi needed.
  • @
    @babuthakuri9741منذ 3 سنوات बिदेश बाट फर्किदा आफुले चलाउन ल्याएको मोबाइल मा पनि कर तिर्नुपर्ने हो कि हैन‌? बुझिपाउना साथि हो
  • @
    @laxyamero3662منذ 3 سنوات यी मुलाहरुको नाटक मात्रै हो सिस्टम सिस्टम भन्दै रटेर बस्छ । काम पटक्कै गर्ने होइन। तैयारी केही मा पनि हुदैन। खाली हामी सोझा साझा जनताहरुलाई दुख दिने र वाक्क दिक्क बनाउने काम भन्दा अरु केही होइन धेरै देखियो तिमिहरुको आधुनिकिकरणको फुर्ती। अहिलेसम्म मोबाईल लगियको थिइएन घरमा जादा अब 1,2 ओटा मोबाईल लिएर जाउला बिदेशबाट आफ्नो लागि र केही आफन्तहरु को लागि भनेको अब भुत्रो ह्वाइट कि ब्ल्याक भनेर चक्कर काटदा काट्दै जिन्दगी जाने भो।मोबाईल के चलाउन पाउनु!! ....وسعت 3
  • @
    @dhakatopi4692منذ 3 سنوات This person has no clue regarding the question. कोटामा परेर जागिर खाएपछि यस्तै हो | कति हाँस्नु | 29
  • @
    @younjanview8996منذ 3 سنوات ठिकै हाे राम्राे काम माेबाईलबाट दिने कति कुराहरू कम हुन्छ धम्क्याउने, फिराैति र कसैकाे धम्किहरू जस्ताे घटनामा लगाम लाग्ने भयाे।।। 1
  • @
    @bipinshrestha8080منذ 3 سنوات In case in future someone sent mobile as a gift from foreign country.
    What should we do for use freelly?
  • @
    @faktanglung3408منذ 3 سنوات कंही नभएको जात्रा
    हंडी गाउमा कूनै पनी देशमा यस्तो सिस्टम छैन
    7
  • @
    @harichandthakurithakuri3802منذ 3 سنوات Saudi Arabia bata aafno fon ko imei darta garna milxa ki nai xa bhane kasari
  • @
    @nabinkaranjit7701منذ 3 سنوات के हो NTC को वेभसाइट मा कामै भएन अब कहाँ गएर रजिस्टर गर्न जाने ! सिम लगाउने बितिकै Auto register हुने system ल्याउनु पऱ्यो हो NTC .
  • @
    @gyanendrachamlingrai4413منذ 3 سنوات White list छ कि छैन कसरी पत्ता लगाउने ।
  • @
    @rajendraoli4473منذ 3 سنوات जनताले दुःख गर्ने नेता र कर्मचारी ले जनतालाई ठगिखाने
  • @
    @rimsohang9507منذ 3 سنوات अबैध भनेको सुंदा नाकेडाडी खुसकाउन मुन लाऐर आउछ ,खाडीको रेमीटेनस ले चलयाछ देश सीकाउछ लुटेरा सरकार 5
  • @
    @rajendraoli4473منذ 3 سنوات नेता, कर्मचारी, ब्यापारी ठगि सबै इन्डियन का छन् इनिहरु भनेका पुराना इस्ट इन्डिया का अङ्गिकृत धारिहरु हुन्छन् इनिहरुलाइ सर्वस्व विश्वास नगरौ
  • @
    @kumarthapa6034منذ 3 سنوات जत बाट जन्ता लुट्न खोजेको हो तेस्तो कुरा त ठिकै हो तर नेपालको सरकारले महगो मोबाईल सस्तो रेट मा दिनु पर्यो कुरा गरेर मात्रै हुदैन हजुर 2
  • @
    @umefactsyoutubechannel3159منذ 3 سنوات प्रश्न सोध्नुभयो यो धेरै राम्रो छ ability लाई मान्नु पर्छ तर उत्तर दिने विशेष व्यक्तिले राम्रोसँग बुझाउन सक्नु भएन हामी अन्योलमा प्रयौ अलि प्रस्ट सँग राम्रो हुने तरिकले बुझाउने कोसिस गर्नुहोला अर्को भिडियोमा पहिले उहाँले नै बुझ्नु जरुरी छ ....وسعت 13
  • @
    @sanjustha7861منذ 3 سنوات Register kasari garne ho bro link pam na .
  • @
    @sanrajrai6852منذ 3 سنوات Hello sir m qatar bata ho qatar ma chai ime no. Kasari rajesta garni khye jan kari dena sakanu hunxa
  • @
    @sujataentertainment8011منذ 3 سنوات भने पछि अब, आफ्नै देश मा मात्रै Mobile चल्ने भयो होला है ,,!! 2
  • @
    @navrajbashyal355منذ 3 سنوات Jastai Mobile afno tara SIM Mummy ko name ma register xa ta aaba kasari k garne.?
  • @
    @bishubasnet1185منذ 3 سنوات Sir kun sitema gayera Registered garne ho?
  • @
    @letechnologyمنذ 3 سنوات हावा? न चाहिँदो कुरा लुट्ने अरू पनि तरिका पनि ल्याउन सकिन्छ की???
  • @
    @NGRnpمنذ 3 سنوات Description ma ta yo sap ko link ta dinu ta parxa ni
  • @
    @ram.shrestha36منذ 3 سنوات Maile arkai sanga kine ko second hand ko mo aba imi no ko bata pata lagaune.tyo mobile ko men manxe pata lagauna garo vayo vane kasari darta garne
  • @
    @narayangopalthapa7623منذ 3 سنوات दर्ता गर्न दुरसचार मा जाने हो?त्यो दर्ता गर्दा चार्ज लाग्छ कि लाग्दैन ?
  • @
    @paraskafle6452منذ 3 سنوات mero ni register xaina imei k garney hola??
  • @
    @nepalmobilechannel7279منذ 3 سنوات Moh ta 1 month ma 3 ota mobile ferxu second hand bechne Thaw pani hunu paryo arko kura moh ta mobile chorene ho video herna hunxa mp3 gana sunna milxa id="hidden11" class="buttons"> foto khichna hunaxa mp3 player ma vanda battery tik xa wifi pani chaunu hunxa chorus xu imei change garne ho dami idea diyo Yarr sarkar le mdms niam lagu garera thanks. ....وسعت
  • @
    @beenabantawa9895منذ 3 سنوات खै त मैले यहि किनेको हो ऐले दर्ता गरेकै छैन त,
  • @
    @jhabinrana41منذ 3 سنوات k maile imei number update gare paxi mero mobile harayo bhane bhetne nischit hunxa yo kura telecommunications le himma linaparyo 1
  • @
    @acharyabhumiمنذ 3 سنوات यस्तो बोल्न नजान्ने लाई सह-प्रवक्ता . 4
  • @
    @tilakramjali7535منذ 3 سنوات यो भनेको त ब्यापारि लाइ फाइदा खाने बातो हो सबै लाइ ज्जान्कारि हुदैन के गर्ने अरु सेवा सुबिधा हुदैन दुख दिने काम
  • @
    @rjrj3678منذ 3 سنوات Nepal telecom ko sim na chale k bhayo ta.??? Hami ncell chalaula
  • @
    @basantlamsal4980منذ 3 سنوات नेपाली बजारमा किनेको मेरो नयाँ मोबाइल दर्ता भएको रहेनछ । आफैं गरौं भनेको, वेबसाइट कामै गर्दोरहेनछ । 6
  • @
    @dipendramagar654منذ 3 سنوات राजनिति नै चोर भयो भने अनेको उपाय खोज्छ 5
  • @
    @bhandariyogendra7029منذ 3 سنوات White list चाई k ho तेस्का बाजे clear बुझाउँन सक्नु पर्छ नी विसेसज्या vayr
  • @
    @mayachanal279منذ 3 سنوات तर यो चाई ठिक लागेन यडी सेवा नदिने भय पुरै सेवा हरु बन्द गर्न यसरी जन्ता लाई दुख दिन्छौ यो चाही राम्रो होईन ,
  • @
    @gurunggir8775منذ 3 سنوات अब मोबाईल चलाउन पनि लाईन्स चाहिने जस्तो कुरा गर्छ त हो चोरहरु ।।।।।। 5