المدة الزمنية 2:51

पहाडी क्षेत्र को लागि राम्रो डाले घाँस चुलेत्रो

بواسطة Sushil Aryal
863 مشاهدة
0
28
تم نشره في 2021/09/06

यो अति छिटो बढने डाले घाँस हो । जेष्ठ महीना बीउ छरेर बिरुवा लागाउन सकिन्छ बाख्रा तथा पसु ले खुब राम्रोसँग रुचायर खाने यो घाँस एउटा कालो चुलेत्रो अनि अर्को सेतो चुलेत्रो हुन्छ काली भन्दा यो सेतो चुलेत्रो उत्तम हुन्छ । सजिलो सग लगाउन सकिने यो अति छिटो बढछ पोसिलो हुन्छ । पहाडी क्षेत्र का बाख्रा पालक साथी हरु ले यो घाँस लगाउनु होला ।

الفئة

عرض المزيد

تعليقات - 1