المدة الزمنية 56:45

सीमा विवादबारे पृथक विश्लेषण | Arun Kumar Subadhi | Nepal Aaja

بواسطة Nepal Aaja
66 703 مشاهدة
0
807
تم نشره في 2019/11/10

For more news: www.nepalaaja.com ---------------------------------------------------------------------------------------------------------- Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ---------------------------------------------------------------------------------------------------------- Youtube Channel: /channel/UCRyubPWBc1BMsVypH1a4Jmg Like us on Facebook: https://www.facebook.com/nepalaajanews Follow us on Twitter: https://twitter.com/NepalAaja

الفئة

عرض المزيد

تعليقات - 256
  • @
    @susangautam3745 years ago यसबारे अरुण सरको धारणा एकदम सुन्न मन थियो। धन्यवाद छ नेपाल आज र अरुण सरलाई। 17
  • @
    @kumi90375 years ago जो जसले जे भने पनि यो बिचारमा म सहमत छु अरुण सर संग 2
  • @
    @ishasadhguru54755 years ago सत्य कुरा तितो हुन्छ।अरुण सर ले भनेको कुरामा एकदम सहमत।आवेगमा आएर उफ्रिनु भन्दा सत्यतथ्यको जरोमा पुगि कुटनैतिक रुपमा हल हुनुपर्छ।
  • @
    @jayaprakashguragain57955 years ago नेपालले आफ्नो आधिकारिक नक्सा प्रकाशित गर्नुपर्छ। नेपालसँग भएका सबै तथ्य र अभिलेखका आधारमा भारतसँग कुटनैतिक छलफल गर्नुपर्छ। लिम्पियाधुरा पूर्व नेपाल हो। नेपालको संविधानले लिपुलेक र लिम्पियाधुरा नचिन्ने भएकोले खारेज गर्नुपर्छ। ... 17
  • @
    @jibanbhurtel90125 years ago Bitter truth
    Good analysis
    Problem is with us.
    25
  • @
    @indiandialogues64845 years ago अरुण सर जैसे विद्वान लोगों का विश्लेषण से नए लोगों को सीखना चाहिए कि किसी मुद्दे पर किस तरह से हर पहलुओं को दृष्टिगत रखते हुए
    अपने विचार व्यक्त करना चाहिए, क्योंकि जल्दबाजी में गलती की संभावना अधिक होती है।अरुण सर को सप्रेम अभिवादन।💐💐💐 ...
  • @
    @ganeshkunwsr42965 years ago अहिले का युवा जागरूक र देश प्रती माया भएको हुनाले अध्ययन गरे थाहा पाए र विरोध पनि गरे कालापानी ,लिपुलेक सबै नेपाल को हो र हुनु पर्छ ।
  • @
    @bhupendrathapa73935 years ago जो जसरी भुके पनि अरुन सरको तर्क नै सहि हो 2
  • @
    @ckkshetri19955 years ago आजको मुख्य समस्या भनेको सङ्घियता, धर्मनिरपेक्ष र गणतन्त्र हो । 1
  • @
    @sumanpoudel99795 years ago पुरै भारत को बिचार पो अझ राजा महेन्द्र लाई पो औंला उठाउनु कत्ती को उपयुक्त छ!!!राजसंस्था को मियो राख्नु उपयुक्त छ 2
  • @
    @dahalcp5 years ago तर्क सबैले सुन्न सक्नुपर्छ । नाजायज तर्क लागेन । 14
  • @
    @Ganeshbulbul5 years ago बाँके बर्दिया कैलाली कंचनपुर ब्रिटिस सरकारले जंग बहदुर बक्सिस दिएको हो अरु कुनै ठाउँसँग साटेको होइन अलि राम्रो सँग अधेन गरेर आउनु पर्यो पत्रुकार महोदय ! 7
  • @
    @OjarajLohani5 years ago विद्वान महोदयको सवै कुरा अति राम्रो लाग्यो राजा महेन्द्रलाई घुमाएर दोशी र वि पिलाई मात्र सर्वज्ञ बनाएको कुरा भने अलि पच्य भएनकी किनकि वि पि र महेन्द्र दुवै राष्ट्रवादि हुन यो मात्र मेरो धारणा हो । अनियुक्ति भए क्षमा 2
  • @
    @user-dm7rv3vu3j5 years ago बहादुर शाहलाई ईतिहाँसले त खारेज नै गर्‍या हो। यो कुरामा चहीँ म पनि सहमत छु। 1
  • @
    @purnabahadurphagupurna31755 years ago प्रेममुखीहुनुभो अरुणदाई....पोजीसनकोकुरामा सुरालभीजाउने काम भो ! एकपटक India लाई घुचुकमा हानेको हेर्न पर्छ है दादा ! indian को ज्यादाती बेसी भो ! 8
  • @
    @haribahadurkarki51635 years ago अरुण सर अरु कुरा ठिक छ तर भारत को पुरानो नक्सा र नयाँ नक्सा एउटै छैन। बोल्न पाए भन्दैमा हावा कुरा नगर्नुस। 12
  • @
    @itofficer93095 years ago जनता सबैका भाषा बुझ्छन मुद्दा राम्रै हो सहमती सबैमा हाेस र राजनीती भनेर भन्नु उपयुक्त नरहेको अवगत गराइन्छ । जनताको लागि पाटि कुनै महत्व राख्दैन देश र देशमाथी रहेको शासन ब्यवस्थाले महत्व राख्दछ।। नेता त कती आए कती गए ।। कती आउलान र जालन पनी ।। ...
  • @
    @prallhadpandey70125 years ago अरुण sir सङग interview लिने journalyst पनि उहाँ जतिकै knowledge भयेको हुनु पर्यो नत्र हलुवा मा बालुवा जस्तो हुन्छ!!!!!!!! 2
  • @
    @deepakbob66675 years ago यो मान्छछे प्रति मेरो जो संका थियो आज चाही सही साबित भयो ।
  • @
    @laxmisapkota23295 years ago नेपालको नक्सामा नभएको संबिधानमा पनि उल्लेख नभएको कुरा मा पहिला हामि कानुनि रुप बाट तयार गरेर कुटनीतिक तरिका बाट सामाधानमा जानु पर्यो ,,भेलेहरु धेरै हेपाहा प्रब्रिद्धिका छन् नै ,
  • @
    @itofficer93095 years ago कालापानी जाने नेपाली बाटाे बनोस सेना र प्रहरी काे क्याम्प मौसम अनुकुल बसाेबास युक्त बनाेस् तत्कालै याे कदम चाले पछी हाम्राे जमिन हामी आफै फिर्ता गराउन बाध्य बनाउछाैं एक जना नेपाली सय जना सेना माथी हावी हुन्छ । नत्र भने यस क्षेत्रका बासीन्दाहरुले सरकारको मुल्या‌ंकन गरि सकेको छ । केहि सिप नलागेर चुप लागेका हुन् सरकारको आलोचना गर्नु राम्राे होइन काम गरेर देखाउने पर्छ। जिम्मेवार ब्यक्तीहरुले ।। ...
  • @
    @user-ex4pz4dv7r5 years ago तपाई को भनाई ठिकै हो तर । तपाई को नियत सारै ईन्डियन मुखी भयो। 1
  • @
    @arjunkumarthapaliya33045 years ago Sarai ramro kuro garnu vo arun sir thank you 1
  • @
    @user-nh5wp8re6p5 years ago ( ठोक ठोक कमेन्ट समुह ) हैन सुबेदी सर यो भारतको अलि आड लिएर नेपाल बारे अलि नकार्त्मक टिप्पणी गर्नुहुन्छ । ।।। 2
  • @
    @balkrishnaparajuli94155 years ago K British le nirdharan gareko sima vaniraa arun sir, sugauli sandhi nai khaarej hunu parxa biswo ko najir herda. International court maa petition file garnu parxa, we want our greater Nepal...
  • @
    @romrajsharma33395 years ago अरुण सुवेदी जी ले भने अनुसार कालापानी विवाद ६५ वर्ष पुरानो हो! कालापानी लिम्प्याधुरा नेपाल कै हो! भारतले प्रकाशित गरेको नक्सा नयां होईन! तर भारतले नेपाली भूभाग क़ब्ज़ा गरेको सत्य हो! आश्चर्य को कुरा त कांग्रेस समर्थक नेबि संघले भारतीय दूतावास अगाडी पाकिस्तान ज़िन्दाबाद को नारा लगाउनु भनेको विवाद यति बेला उग्र हुनु पाकिस्तानको उक्साहटमा त होइन भन्ने शंका लाग्नु स्वाभाविक हो! ... 11
  • @
    @gurungkanxa93815 years ago विगत दुई तीन बर्ष देखि अरुण कुमार सुवेदी जि को अन्तर्वार्ता हेर्दै आइरहे छु। कुनै पनि अन्तर्वार्ता नछुटाइ हेर्ने गर्छु एकदम सहि विश्लेषण लाग्थ्यो, तर आज त सुरु मै निकै आक्रोशसंग प्रस्तुत हुनु भयो त? सिमा विवाद्को कुरा गर्दा।दाल में कुछ काला है क्या? ...
  • @
    @shreekrishnaacharya90615 years ago कुटनीतिक पहलले कालापानी,लिपुलेक फर्किन्न, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हाल्नुपर्छ✊🙋‍♂️
  • @
    @lainrai35535 years ago यस्लाइ indian embassy ले पैसा दिएर यसो-यसो भन भनेर सिकाएको हुनुपर्छ ! पेसागत रुपामा पनि ब्याबसायि न परे ! यसपालि त बिना लगानिको आम्दानि गरेछ
  • @
    @gyangmi50945 years ago नक्शा जहिले प्रकाशन भए पनी महाकाली नदीवाट पुर्व पत्ती नेपाली भुमी हाम्रो हो...
    यो विषयलाई लुटे, डलाली, झोले नेताले कहिल्यै विषय उठान गरेन...
    1
  • @
    @nasirahmadansari76265 years ago नेपाल को भुमी हो कालापानी एति खेर होस या जति खेर होस जहिले पनि बिरोध गर छ पहि ला नगरेको भनदैमा अहिले पनि नबोल्ने किन यो दलाललाई किन भरतको बिरोध गरदा टाउको दुख्ने एसको जति पनि ईनटरभउ हेरनुस जहिले पनि भरत को पकछ
    मा लबिङ गरेको हुन छ
    ...
    21
  • @
    @prembasnyat44655 years ago लिपु लेक मा भारतीय सेना बसेको नेपाली कङ्रेस को सरकार र प्रधान मन्त्री मातृका कोइराला हुँदा देखी राखियको हो। अरु १८ भारतीय सैनिक चेक् पोस्ट समेत् यो पनि थियो। ति भारतीय पोस्ट फर्कने बेला मा भारतीय ले अटेर गरेको हो। अरु सबै पोस्ट राजा महेन्द्र कै पाला मा भएको थियो। यो बारे पहल हुँदा हुँदै महेन्द्र स्वर्गे भए। ... 1
  • @
    @nawarajsubedi96785 years ago प्रश्न सोध्ने पत्रुकार को ज्ञान्मा कमि।।।बिना अध्ययन को अन्तरबार्ता पत्रुकारको 2
  • @
    @nabinacharya15885 years ago सर्कार ले यो कदम चाल्दैनन यो मन्त्री र साम्सदबात हुदैन
  • @
    @ksavsameer12965 years ago ए पत्रकार जि, कमसेकम नाम त सही लेख्नुस् न हो। 2
  • @
    @omgurung15145 years ago Arun sir नेपाल विद्यार्थी संघको कुन मान्छेले पाकिस्तान जिन्दावाद भनेको हो । कृपया प्रमाण पाउ
  • @
    @sarita89745 years ago This is the right time to talk and resolve issue 1
  • @
    @thirdeyes53215 years ago भन्न खोजिएको चै के हो ? कालापनिको कुरामा अहिले बोल्न नहुने हो ? सबैलाइ थाहा छ विबाद पुरानु हो । पब्लिक को आवेश मा आएको आबज्लाइ देखाएर भाग पचाउने काम भए त्यसको पनि खोजी हुनुपर्छ ।
  • @
    @Raj-ki1in5 years ago My view is also same. Why they start talking now for same map in status of nepal. India chang only kashmir geographic in that map. Totally agreed with Arun sir. 8
  • @
    @Rajasaab1535 years ago Arun subedi ju Kalapani area ko samarik important ra tri koniya faida ko bisaya ma euta ghyan bardak video banauna anurod gardachu.. thank u..
  • @
    @sarita89745 years ago कसरि बिबाद भयो जब कि काला पानी नेपाल कै हो 1
  • @
    @antigravity65 years ago Koirala ko santaan le Nepal bechera khayeka le yasto bhayeko ho. 1
  • @
    @647MrLN5 years ago यो अरूण भन्ने धोतिको छाउरोलाइ जिउदै खुकुरिले च्वाट्ट पार्ने कोहिछैनन गोर्खाली नेपालमा जन्मिएका?
  • @
    @basantakg5 years ago सन्तुलित विचार ! हामी उत्तेजनामा आउने होइन, गम्भिर तयारीसहित भारतसंग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्नुपर्छ । 6
  • @
    @sangramrevolution705 years ago Sima bibad Rata rat fb bata viral vako ho sir g
  • @
    @aecha25885 years ago ए पत्रकार पहिले आठ कक्षा पास गरेर आइज त 7
  • @
    @Linkbns5 years ago Hait budha sarai gajab sahi 200% right ho... kunai pani kura garda bolda bujhera bolnu Parxa......
  • @
    @funkybuddha15985 years ago Arun sir le durbar hatyakanda Deependra le gareko ho bhane ma manchu... 9
  • @
    @baburambkbaburam62195 years ago kura sahi vannu vo sir aajako bibad haina yo janta kasari rood ma leuni ho bhani marai ho ra lipu lekhama gayra karekaram garnu ni ktm ka vela vayra kehunxa 3
  • @
    @jeewanr36345 years ago यो प्रस्न सोध्ने पत्रकार ले पनि अरुण सुवेदी को पुरानो अन्तर्बार्ता हेर्न पर्ने भयो। केही कुरै बुझ्दैन, ईतिहास बारे पनि केही थाहा छैन; अलिक अध्ययन गर्नुपरो।
    question सोधाइ पनि सारै random र अप्रासंगिक भयो।
  • @
    @shreedharbhatt41375 years ago BEST ANALYSIS ,HAVE TABLE TALK WITH INDIA
    BAD RELATION WITH INDIA LEADS NEPAL NOWHERE
    1
  • @
    @bijaylama50745 years ago अरुन सर तापई काे भनाई र बिचर भारत सग मेलखने देखियाेनि 3
  • @
    @kuldippoudel75035 years ago याे अन्तर्वार्ता लिने पत्रकारले कुन हाेटेलमा पत्रकारिता पढेकाे रैछ???
  • @
    @sushilmanandhar2375 years ago Nepali sarkar sangha Népal KO naksa prakasit garna mag garnu paryo. 2
  • @
    @kalyanshing7655 years ago Vartiy lgoti hoki sir subeti pni bahsko hisab prkiti vartiy vasa bolnu ??? 1
  • @
    @achaleswarshrestha39635 years ago Why this video stops automatically at minutes and does not ply further ?
  • @
    @voopazmagar62925 years ago अहिले यो बिबाद उठाएर के गलति गरयो . बिरोध गरे पछि मातर यो कुरा सबेले थाहां पायो. बूझीस
  • @
    @binodlama38555 years ago आदरणीय,अरुण कुमार ज्यु,के तपाई भारतीय जनता पार्टी को प्रबक्ता हो,या राष्ट्रिय स्वयंसेवक संघ(RSS)को प्रतिनिधि या सर्दार बल्लव भाइ पटल को सिद्धान्त बाट प्रभावित अनुयायी ??? अलि,नेपालको बस्तुगत एवं आत्मगत अवस्था लाई मुल्यांकन गर्दै विषयलाई विश्लेषण गर्नोस । सधैं,नेपालमा चल्ने राष्ट्रिय स्वाभिमान एवं राष्ट्रियताको आन्दोलन बिदेशीको इशारामा भएको हो भन्ने भारतिय पक्षको थ्योइरी लाई लेवल नलगाउनुस,कम्सेकम राष्ट्रियताको सवालमा अलि अडिग हुनु त सिक्नुहोस । भारत संग भिडेर होईन,कुटनैतिक स्तरबाट दुई पक्षिय वार्ता एवं सम्बाद मार्फत समस्याको हल खोजिनु पर्दछ भन्ने कुरामा हरेक नेपाली सचेत छन् तर जनताको आवेग वा भावना लाई पाकिस्तानि खुपिया एजेन्सी आइएसआइ र चीनिया को खेल वा एजेन्डा हो,भन्ने किसिमको गैरजिम्मेवारीपुर्ण अभिव्यक्ति दिनु एक राष्ट्रभक्त नेपालीको निम्ति सुहाउँदो कुरा होईन । भारत हाम्रो,सधैं को दुश्मन या मित्र होइनन् । जति नेपाल ले भारत संग राम्रो सम्बन्ध बनाउने चाहना राख्दछ भने त्यसै अनुरुप भारतको पनि व्यबहार हुनु पर्दछ,यदि सम्बन्धमा तलमाथि भए अबश्य नै छिमेकी असन्तुष्ट हुन्छ,यो कुनै लुकाउने कुरा होईन तर यसैलाई बिदेशी चलखेल वा एजेन्डाको रुपमा भारतीय भासालाई कपि एन्ड पेस्ट गरिन्छ भने नेपाल र नेपालीको निम्ति अत्यन्तै दुर्भाग्यपूर्ण हो । हामी धेरै विषयमा भारत संग सहमत वा सहकार्य गर्छौ तर राष्ट्रियताको सवालमा कम्जोर वा हुतिहारा बन्न सकिन्न । कृपया,राष्ट्रियताको सवालमा भारतीय एजेन्डाको पक्षमा वकालत नगर्नोस । मातृभुमिको लाज पनि राख्नुस । हामी लाई थाहा छ,यहाँको संगत र कुन बिचार द्धारा प्रभावित हुनुन्छ भन्ने कुरो तर पनि राष्ट्रियताको मुद्दामा हामी एकजुट हुन सिकौ । धन्यवाद ।। ... 16
  • @
    @ramlalreule13285 years ago कुरो त खतरा आयो त कहि नेपाल म भारत भनौ या त्यहा भएका हिन्दुबादी हरुले कहि न कहि राजालाइ स्थापित गराउदै छ,यहि चाल पाएर नेपाली राजनितिग्य हरुले रास्ट्राबाद निर्मान गर्न को लागि यो चाल चलेको जस्तो देखियो त
  • @
    @premkhadka32485 years ago मोदि लगाएत नेताहरुका पुत्लादहन गर्नु प्रजातान्त्रिक अभ्यास हो भने नेपालीले पाकिस्थान जिन्दावाद भन्न पाइदैन?र भन्नेलाइ कारबाही कसरी हुन्छ ?उत्तर पाउ।
  • @
    @rajshrestha58325 years ago 2 Barsh agadi ko ra ahile ko naksa same bhayo bhandaima tyo bhumi Inadia lai bhayo wa pahile kura na uthayekole ahile kura uthauna namilne kura hoina sir. 1
  • @
    @ambarpun7465 years ago Yestai huncha katto khane bahun haru le des chalayesi ....
  • @
    @mukeshgurung12995 years ago Jaille maps nikaleni jamin sima michnw tw paidanw ni 1
  • @
    @Nirajadhikari15 years ago BHARATIYE BUDDIJIVI....ARE WAA....KATI TALAV DINXAN HOLA SIR LAI....KATTI MAYA LAGEKO BHARAT KO.
  • @
    @balkrishnaparajuli94155 years ago Sugauli sandhi ghaatak xa, teslai khaarej garna sakine logic xa...